Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

“वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण”

•  शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू, र संसद्का दृश्यहरूलाई छोटा क्लिपझैँ उपभोग गर्ने डिजिटल संस्कृति - यी सबैले आजको नेपालको गहिरिँदो राजनीतिक–मनोवैज्ञानिक संकटलाई प्रत्यक्ष देखाउँछन् ।…
More
“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

“२१औँ शताब्दीको डिजिटल पूँजीवाद र मार्क्सवादी वैचारिकीको पुनर्विकास”

• शिशिर भण्डारी भूमिका: २१औँ शताब्दीको विश्व पूँजीवाद अब औद्योगिक उत्पादन, कारखाना, बैंक वा परम्परागत बजार संरचनाको सीमाभित्र मात्र बाँधिएको छैन । अब यो - डेटा, एल्गोरिदम, कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्लेटफर्म, वित्तीय सट्टेबाजी (उत्पादनभन्दा मूल्यको उतारचढावबाट नाफा खोज्ने प्रक्रिया) र वैश्विक सूचना सञ्जालको अत्यन्त जटिल र अदृश्य संरचनामा रूपान्तरित…
More
२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

२१औँ शताब्दीमा नेपाली वामपन्थ : संकट, सम्भावना र पुनर्निर्माण

•  शिशिर भण्डारी भूमिका: नेपालको वामपन्थी आन्दोलन अहिले सामान्य राजनीतिक उतारचढावको चरणमा मात्रै छैन । यो आफ्नो ऐतिहासिक औचित्य, वैचारिक विश्वसनीयता र भविष्यको अस्तित्वमाथि उठेका गम्भीर प्रश्नहरूको मोडमा उभिएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलन केवल एउटा चुनावी शक्ति वा सत्ताको प्रतिस्पर्धी राजनीतिक धारा मात्र थिएन - यो…
More
तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

तामाङ घेदुङको पुनर्संरचना र समग्र रूपान्तरणको मार्गचित्र

नेपाल तामाङ घेदुङ केवल 'सांस्कृतिक झाँकी देखाउने' वा 'वर्षमा एक पटक उत्सव मनाउने' क्लब मात्र बनेर तामाङ समुदायको समग्र रूपान्तरण सम्भव छैन । यसका लागि घेदुङले बाहिरी संरचना (नीति, आर्थिक, राजनीति) र भित्री चेतना (अध्यात्म र संस्कार) दुवै पक्षमा समानान्तर काम गर्नु पर्दछ । १. बाहिरी संरचनाको रूपान्तरण: नीति, अर्थ…
More
पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

पहाडको काखमा रचिएको शैक्षिक महाकाव्य: डहु माविको अविश्वसनीय सफलताको यात्रा

-चेत बहादुर लामा,संयोजक,नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलाञ्चोक । रामेछापको सुनापति गाउँपालिका-४, बेथान, डहु । पहाडको काखमा लुकेको,एक दशक अगाडि सडक र सुविधाबाट टाढा रहेको यो विकट गाउँले नेपाली शिक्षाको इतिहासमा एउटा तुफानी अध्याय थपिदिएको छ । जब एसईई २०८२ को नतिजा सार्वजनिक भयो, देशभर स्तब्ध भयो । राष्ट्रिय उत्तीर्ण…
More
“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

“उमेरले छेक्दैन सपना” : ४४ वर्षका वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तानको एसईई सफलता प्रेरणादायी कथा

काभ्रेको विकट डाँडापारी खानीखोला–५ साल्मेचाकल गाउँमा जन्मिएका बुद्धि बहादुर स्याङ्तानको जीवन संघर्ष, जिम्मेवारी र अधुरो रहरबीच बुनिएको एउटा प्रेरणादायी कथा हो। २०३९ सालमा जन्मिएका स्याङ्तान सानै उमेरमै आमा गुमाएर टुहुरा बने। बुबा सेते स्याङ्तान र आमा साईली स्याङ्तानको छोराको पालनपोषण फूपू सन्सरी माया स्याङ्तानले गरेकी थिइन्। तीन दिदीबहिनीका एक्ला भाइ…
More
“जनआक्रोशबाट जन्मिएको रास्वपाको उदय र संकट”

“जनआक्रोशबाट जन्मिएको रास्वपाको उदय र संकट”

•  शिशिर भण्डारी भूमिका: नेपाल अहिले केवल राजनीतिक संक्रमणको चरणमा मात्रै छैन; ऊ गहिरो मनोवैज्ञानिक उथलपुथलको दौडबाट गुज्रिरहेको छ । पुराना दलहरूको भ्रष्टाचार, भागबण्डा, सत्ता–लोभ र असफल शासनले जनतामा यस्तो वितृष्णा जन्मायो कि उनीहरू “सुधार” होइन, “विस्फोट” खोज्न थाले । यही आक्रोशको जगमा रास्वपा, रवि लामिछाने, बालेन शाहजस्ता नयाँ शक्तिहरू…
More
डोजरको गर्जन र सुकुम्बासीको आँसु: विकास  हैन, वर्गीय दमन हाे।

डोजरको गर्जन र सुकुम्बासीको आँसु: विकास हैन, वर्गीय दमन हाे।

-सिबी लामा, धुलिखेल। हिजोआज एउटा प्रश्न मनमष्तिष्कमा बाराम्बार उब्जिरहेको हुन्छु। १. राज्य,अभिभावक हो कि जल्लाद ? बुर्जुवाहरु सुकुम्बासीहरुलाई सोलोडोलो हुकुम्बासी देख्छन् । उनीहरूको चस्मा दोषी छन् । घरटहरा भत्काउँदा खुसी मान्छन् । गरीब र भूईँमान्छे देख्दा खिसीट्युँरी गर्छन् । हँसीमजाक गर्छन् । उनीहरुसंग दया र करुणा हुँदैनन् । लोकतन्त्रमा राज्यलाई…
More
“डोजरमुनि पुरिएको सपना”

“डोजरमुनि पुरिएको सपना”

• शिशिर भण्डारी प्रिय, यो चिठी हो कि रोदन—म आफैं छुट्याउन सकिरहेकी छैन। शब्दहरू लेखिरहेकी छु—तर हरेक अक्षर आँसुमा भिजेको छ। यहाँ जति पनि शब्द छन्— मेरो मुटु फुट्दा निस्किएको निःशब्द चिच्याहट हो, मेरो यो आवाज तिमीले— त्यो टाढाको परदेशमा सुन्न सक्छौ या सक्दैनौ।   तिमी परदेशको घाममा पसिना बगाइरहेका…
More
एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

एक सय बर्ष अघि कस्तो थियो साङास्वति र लौरेदेउराली!

" आज वाङ्थलीमा रहेका थोकरहरूको समूह त्यही यात्राको साक्षी हो। कुनै समय साङास्वति र लौरेदेउराली आजको नगरकोटभन्दा धेरै महत्त्वपूर्ण स्थान थिए भन्ने जीवित इतिहास हो।" • राजीब माेक्तान तामाङ एक सय वर्ष अघि कस्तो थियो त साङास्वति र लौरेदेउराली?याे ठाउँको सामान्य चिनारी दिन यहाँ केही तथ्यपरक घटना र इतिहासलाई खोतल्नुपर्ने…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.