Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

माओ दिवस: क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपील

माओ दिवस: क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डकाे अपील

काठमाडौं / विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन अपील गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी सन्देशमा विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढेको…
More
जसको हाँसो उडाइयो, आज त्यही बाटोमा देश:प्रचण्ड विचारको ऐतिहासिक पुनरावृत्ति !

जसको हाँसो उडाइयो, आज त्यही बाटोमा देश:प्रचण्ड विचारको ऐतिहासिक पुनरावृत्ति !

जसरी बाजागाजा नबजाएर पनि मयूर प्वाँख फिजाएर नाच्छ, त्यसरी नै देश यतिबेला स्लो पोजिसनमा प्रचण्डको विचारमा नाचिरहेको छ। • दिल निशानी मगर प्रचण्डको माग अनुसार नेपालमा पहिलो पटक समानुपातिक व्यवस्था ल्याइँदा उनको निकै खोइरो खनियो। तर जसले त्यतिबेला समानुपातिक प्रतिनिधित्वको विरोध गर्थे, आज तिनैले समानुपातिक सूचीमा आफ्नो नाम घुसाइसकेका छन्।…
More
प्रचण्डमाथिको आक्रमण किन ?

प्रचण्डमाथिको आक्रमण किन ?

जसले जे भनेपनि प्रचण्डले जनयुद्ध चलाउँदापनि घुच्चुकमा नहानेसम्म कसैले पत्याएका थिएनन् वा पत्याएर कुनामा थुरथुर काप्नुपरेपनि सुरुवाल भिजाउनुपरेपनि लोकको सामुन्ने जनयुद्ध र त्यसको महानतालाई गिराउन अनेकौं कुतर्क गर्ने गरेका थिए। श्रीराम खाइजु (भक्तपुर ) कसैले मानेपनि नमानेपनि प्रचण्ड नेपाली राजनीतिका अभिन्न अंग हुन् । उनी वर्तमानका मात्र नभई भूत र…
More
लालझण्डामुनि छटपटाएका जीवनहरू

लालझण्डामुनि छटपटाएका जीवनहरू

• लक्ष्मी तामाङ -सर्लाही यो तस्बिरको अग्रभागमा रहेका ती तीन व्यक्ति मेरा कमान्डरहरू मात्र होइनन्, अभिभावक, सहयात्री र मेरा घाइतेहरू पनि हुनुहुन्थ्यो। दायाँतिरका कमरेड उर्जासँग मेरो भेट म जनसेनामा फर्मेसनबद्ध हुँदै गर्दा चौँधौँ बटालियनको ‘ए’ कम्पनीमा भएको थियो। म भर्खरै स्वास्थ्य तालिम सिकेर फर्मेशनमा आबद्ध भएकाे थिए। दोरम्बामा एक्काइस जनाको…
More
शिक्षक : मौन श्रमिक

शिक्षक : मौन श्रमिक

लक्ष्मी लामा (केन्द्रीय सदस्य-एकीकृत  अखिल नेपाल  शिक्षक संगठन ) तिमी भन्छौ “शिक्षा असफल भयो।” तर तिमीले कहिल्यै सोध्यौ? शिक्षक किन थाक्यो? राज्यले भाषण गर्छ, समाजले फैसला सुनाउँछ, तर कालोपाटी पछाडिको पसिना कुन प्रतिवेदनले नाप्छ? पाठ्यपुस्तक ढिला आयो दोष शिक्षकको! भवन चुहियो दोष शिक्षकको! नानी भोकै आयो उत्तर पनि शिक्षककै! तलब…
More
दल किन फुट्छ ?

दल किन फुट्छ ?

दल किन फुट्छ ? दल फुट्नु कुनै आकस्मिक घटना होइन। त्यो दीर्घकालीन असन्तुष्टि, स्वार्थी राजनीति, कमजोर नेतृत्व, र सिद्धान्तप्रति उदासीनताको परिणाम हो। राजनीतिक दलहरू लोकतन्त्रको मुख्य आधार मानिन्छन्। दलहरू कुनै एक व्यक्तिको व्यक्तिगत चहाना वा महत्वकांक्ष पूरा गर्न बनेका संस्था होइनन्। दलहरूको अस्तित्वका तीन प्रमुख आधार हुन्छन् सिद्धान्त,विचारधारा, र सामूहिक…
More
” राजनीति”

” राजनीति”

राजनीति वाचा होइन हावामा उड्ने शब्द होइन, यो त मुटुमा बज्ने भविष्यको धड्कन हो। नकारात्मक आँखाले देख्छ कुर्सीको लडाइँ, सकारात्मक सोचले देख्छ देशको रगतमै रहेको जनताको भरोसाको जडाइँ। भ्रष्ट हातले क्षणभर देशलाई धमिलो पार्ला तर जनचेतनाको उज्यालो फेरि फेरि उदाउँछ आशाको घामजस्तै। साना सुधारहरू सत्य बोल्ने अनुहारहरू यिनै हुन् परिवर्तनका…
More
पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । • सागर जिम्बा तामाङ  प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख…
More
शिक्षामा सरकारको दृष्टिकोण: निजीकरण कि समाजवादी उत्तरदायित्व?

शिक्षामा सरकारको दृष्टिकोण: निजीकरण कि समाजवादी उत्तरदायित्व?

शिक्षा बौद्धिक ज्ञानको भण्डारण मात्र होइन, समाज रूपान्तरणको आधार हो। त्यसैले यसको उत्तरदायित्व पूर्ण रूपमा राज्यले लिनुपर्छ। समाजवादको सार नै सबैको समान अवसर हो, जुन निजीकरणले कहिल्यै दिन सक्दैन। • लक्ष्मी लामा (केन्द्रीय सदस्य - एकीकृत अखिल नेपाल शिक्षक संगठन) शिक्षा कुनै पनि राष्ट्रको समृद्धिको मेरुदण्ड हो। नेपालको संविधानले समेत…
More

योन्चन, ह्योन्जन कि योन्जन ?

अमृत याेन्जन तामाङ यस जिज्ञासालाई शान्त पार्न आज मैले निम्न कुरा राखे- बङगाली भाषाका ठाकुर शब्द 'टैगोर' र बन्धोपाध्याय शब्द 'बेनर्जी' भएका छन्। उदाहरणका लागि विश्वकवि रविन्द्रनाथ टैगोर र ममता बेनर्जीलाई लिन सकिन्छ। बंगालीहरू उनीहरूलाई रविन्द्रनाथ ठाकुर र ममता बन्धोपाध्याय भन्छन्। गैर-बंगालीहरू (विशेष गरी अग्रेजहरु) ठाकुरलाई 'टैगोर' र बन्धोपाध्यायलाई 'बेनर्जी'…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.