२०८२ पुष २४ गते
२०८२ पुष २४ गते
- चेत बहादुर लामा (एअनेशिसं, काभ्रे) नेपालको शिक्षा प्रणाली आज एक गम्भीर संकटको मोडमा उभिएको छ। शिक्षालाई व्यवहारिक, आधुनिक, वैज्ञानिक र रोजगारीसँग जोड्ने बहस दशकौँदेखि चलिरहेको छ, तर परिणाम भने अझै निराशाजनक छ। नेपालको संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि व्यवहारमा शिक्षा महँगो, असमान र राजनीतिक स्वार्थको सिकार…