Khulla Bichar Online

Khulla Bichar Online

243 Posts
“नयाँ भन्ने पार्टीमा पनि कुर्सी ठूलो देख्ने रोग”

“नयाँ भन्ने पार्टीमा पनि कुर्सी ठूलो देख्ने रोग”

• ईमान सिं याेन्जन(गुँरास) नयाँ भनिए पनि दर्शन विचार, आदर्श केही छैन। गतिलाे नेतृत्व बिना चर्का नारा मात्रै। चर्काे स्वार,जिम वाला पाखुराले देश सम्बृद्धी हुने भए दिपक मनाङ्गे प्रधानमन्त्री भैसक्थे। र गजुरियल स्टाईलले देश भन्ने भए युक्रेनकाे जेलेस्की संसार भरी हिराे कहलिन्थे। नेपालको राजनीतिमा अहिले दुई किसिमका पात्र भेटिन्छन् ।…
More
नेपालको शिक्षा क्षेत्र : वास्तविकता, राजनीतिक बेवास्ता र सुधारको बाटो

नेपालको शिक्षा क्षेत्र : वास्तविकता, राजनीतिक बेवास्ता र सुधारको बाटो

-चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं काभ्रे । “सामुदायिक विद्यालय सुधारमा सबैभन्दा ठूलो बाधा राजनीतिक हस्तक्षेप हो।” नेपालको शिक्षा क्षेत्र लामो समयदेखि गम्भीर सङ्कटमा फस्दै आएको छ। संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको स्पष्ट व्यवस्था गरे पनि व्यवहारमा यो प्रावधान कागजमै सीमित देखिन्छ। राजनीतिक नेतृत्वको…
More
लोकप्रियतावाद (Populism) : टिकाउ कि बिकाउ ?

लोकप्रियतावाद (Populism) : टिकाउ कि बिकाउ ?

डि∙एस∙लामा “लोकप्रियतावाद राजनीतिक रूपमा बिकाउ हुन्छ, तर वैचारिक र नीतिगत रूपमा टिकाउ हुँदैन।” लोकप्रियतावाद (Populism) भनेको “जनताको नाममा जनभावना उक्साएर तत्काल लोकप्रिय हुने राजनीति” हो। यसले प्रायः सरल समाधान, भावनात्मक नारा, र शत्रु–मित्रको विभाजन प्रयोग गर्छ। १. लोकप्रियतावाद “बिकाउ” किन हुन्छ ? लोकप्रियतावाद प्रायः छिटो बिक्ने हुन्छ, किनकि  आर्थिक पीडा…
More
घर छाडेर जानेलाई प्रश्न???

घर छाडेर जानेलाई प्रश्न???

• लाेक लामा जसले घर छाेडेर जानुभयाे घर उजाड छैन । त्यही घरमा बसिरहेकाछन् बास । पुरानै गतिमा छाडेर जानुहुनेहरुले याे घरलाई देखे पनि नदेखेझैं गरिदिनुस् याे घरमा दुई गाँस पाक्छ  नै । तपाईंलाई गाँस नपुगेर नै घर छाेड्ने निर्णय हाे  त्याे तपाईकाे । नयाँ घर कस्ताे छ  ? काे…
More
नेपालको राजनीतिक संकट: पुराना दलहरूप्रति  विकर्षण र वैकल्पिक बाटोको खोजी

नेपालको राजनीतिक संकट: पुराना दलहरूप्रति  विकर्षण र वैकल्पिक बाटोको खोजी

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । "पुराना दलहरूको असफलताले नयाँ राजनीतिक विकल्प अपरिहार्य भएको सन्देश दिएको छ।" नेपालको राजनीतिक परिदृश्य गहिरो असन्तुष्टि, आक्रोश र अविश्वासको चरणमा प्रवेश गरिसकेको छ। दशकौँदेखि सत्ताको केन्द्रमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना दलहरूप्रति जनताको विश्वास तीव्र रूपमा क्षीण हुँदै गएको छ। सत्ता परिवर्तन…
More
बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

बागमती प्रदेश डजबल संघको निर्वाचन सम्पन्न-अध्यक्षमा महेन्द्र बिष्ट चयन

काठमाडौं  / बागमती प्रदेश डजबल संघको निर्वाचन सर्वसम्मत रूपमा काठमाडौंमा सम्पन्न भएको छ। निर्वाचनबाट महेन्द्र विष्ट संघको अध्यक्षमा चयन भएका छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रताप तामाङ, सचिवमा विनोद कोइराला र कोषाध्यक्षमा रूपात्री ढंगाना निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा मन्दीरा कुमारी दाहाल, लक्ष्मण सुनार, राजाराम पण्डित क्षेत्री र विकास अधिकारी…
More
मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

मैले देखेको सपनाको पार्टी : सर्वहारा वर्गको पार्टी

 • राजीव माेक्तान तामाङ  शायद नेपालमा अहिले यस्तो पार्टी छैन, तर त्यसको सपना बाँचिरहेको छ। त्यो सपना हाम्रै भित्र धड्किरहेको छ, हाम्रा असन्तोष र आकांक्षासँगै बाँचिरहेको छ। नेपालको राजनीतिक यात्रामा जनताको नाममा धेरै पार्टीहरू बने, तर जनताको वास्तविक शक्ति कहिल्यै संस्थागत भएन र देखिएन। भिन्न देखाउन खोज्ने थुप्रै पार्टी र…
More
जनकम्युनमाथि छापा : विप्लव नेतृत्वको नेकपा (माओवादी)ले घोषणा गर्‍यो आन्दोलन

जनकम्युनमाथि छापा : विप्लव नेतृत्वको नेकपा (माओवादी)ले घोषणा गर्‍यो आन्दोलन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले अर्घाखाँचीको सितगंगा नगरपालिका-स्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राज्यद्वारा गरिएको दमन र हस्तक्षेपको विरोधस्वरूप चरणबद्ध संघर्षका कार्यक्रम तय गरेको जनाइएको छ। पार्टीका अनुसार पुस १२ गते देशभर बेलुका मसाल जुलुस, पुस…
More
“म”

“म”

रचना मोक्तान यात्री पहिले म तिमीमा हराएकी थिएँ, आज म आफूमा फेला परेकी छु। अब म प्रेम गर्छु, तर आफ्नै आँखाको उज्यालोलाई। तिमी गयौ तर म भाँचिनँ, टुटेनँ म त फुलेँ, आफ्नै अस्तित्वको कोम्हेन्दो  झैँ। अब मलाई तिम्रो सम्झना होइन, आफ्नो सास मन पर्छ। म अब म नै हुँ पूरा,…
More
उमेद्वार छनौट र भोट खसाल्नु अघि आफैँलाई सोधौँ  यी प्रश्नहरू

उमेद्वार छनौट र भोट खसाल्नु अघि आफैँलाई सोधौँ  यी प्रश्नहरू

ऋषिराम चापागाई "नैतिकवान, चरित्रवान, निष्ठावान, राष्ट्र  र जनताप्रति  बफादार र स्थपित उम्मेदवार छनाैट गराै ।" १. नैतिकता र चरित्र यो उम्मेद्वार इमानदार छ कि जसरी पनि कमाउने प्रवृत्तिको? उसले बोलेको र गरेको कुरा मिल्छ कि मिल्दैन? २. पारिवारिक मूल्य र महिलाप्रतिको दृष्टिकोण उसले दाइजो, महिला सम्मान र समानतामा विश्वास गर्छ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.