Khulla Bichar Online

Khulla Bichar Online

243 Posts
एमाले छाडेर खोटाङका पूर्व गाउँपालिका प्रमुख राईसहित १८ जना नेकपा प्रवेश

एमाले छाडेर खोटाङका पूर्व गाउँपालिका प्रमुख राईसहित १८ जना नेकपा प्रवेश

खोटाङ / नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नेता तथा केपिलासगढी गाउँपालिकाका पूर्व गाउँपालिका प्रमुख कृष्णकुमार राईसहित १८ जना नेता-कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्। नेकपा खोटाङले मंगलबार बाक्सिला बजारमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले गाउँपालिका उपसचिव रमेश परियार, इलाका समिति सदस्य निरण श्रेष्ठ, वडा नं. ४ बाक्सिला…
More
तेमालमा नेपाली कम्युनिस्ट पार्टीको ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

तेमालमा नेपाली कम्युनिस्ट पार्टीको ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

तेमाल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तेमाल गाउँपालिकामा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। शनिबार सम्पन्न पालिका स्तरीय विस्तारित बैठकले ग्याम्जो लामाको संयोजकत्वमा र सूर्यबहादुर तामाङको सह-संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। बैठकले कल्पना लामाको संयोजकत्वमा र विरबल लामाको सह-संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति पनि गठन…
More
खानीखोलामा नेकपा उम्मेदवार दिननाथ गौतमको चुनावी अभियान तीव्र, ४५१ सदस्यीय परिचालन समिति गठन

खानीखोलामा नेकपा उम्मेदवार दिननाथ गौतमको चुनावी अभियान तीव्र, ४५१ सदस्यीय परिचालन समिति गठन

खानीखाेला/ काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार दिननाथ गौतमले चुनावी अभियानलाई तीव्र बनाएका छन्। माघ १९ गते खानीखोला गाउँपालिका-तालढुङ्गामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा विस्तारित बैठकसँगै घरदैलो अभियान चलाएकाे छ। यसैक्रममा निर्वाचन परिचालन समितिको बैठक समेत सम्पन्न भएकाे छ। कार्यक्रममा उम्मेदवार…
More
पूर्वमन्त्री जितेन्द्रनारायण देवद्वारा एमाले परित्यागको घोषणा

पूर्वमन्त्री जितेन्द्रनारायण देवद्वारा एमाले परित्यागको घोषणा

काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा (एमाले) परित्याग गरेका छन्। सोमबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी छाड्ने औपचारिक घोषणा गरेका हुन्। कांग्रेसबाट एमाले प्रवेश गरेका देवले देशमा व्याप्त कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी र युवाहरूको बढ्दो विदेश पलायनका विरुद्ध भदौ २३ गते भएको ‘जेन–जी विद्रोह’ जनआक्रोशको विस्फोट भएको बताए। तर…
More
मेराे निर्वाचन क्षेत्रकाे सुगम र दुर्गमको खाडल मेट्नु मेरो पहिलो जिम्मेवारी हुने छ : उम्मेदवार दिननाथ गौतम

मेराे निर्वाचन क्षेत्रकाे सुगम र दुर्गमको खाडल मेट्नु मेरो पहिलो जिम्मेवारी हुने छ : उम्मेदवार दिननाथ गौतम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार दिननाथ गौतमसँग गरिएको कुराकानीको सम्पादीत अंशः सारांस मैले दस वर्षे जनयुद्ध र जनआन्दोलनमार्फत राज्य व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरे पनि जनताको अवस्था परिवर्तन हुन नसकेको अनुभूति भएको छ । अव…
More
तिमीले खनेको गोरेटोहरुमा

तिमीले खनेको गोरेटोहरुमा

-लाेक लामा,काभ्रे  तिमीले खनेको गोरेटोहरुमा अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन् तिमीले बोलेको आवाजहरुमा अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन् तिमीले कोरेको गीतहरुमा अझै ज्युँदो संगीतहरु भरिइरहेछन् तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन् बिगतमा के भो के भो नरुनु कठै अतितका ती खतरा लाई नछुनु कठै । हो माया…
More
खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोकको विकट क्षेत्र, चार जिल्लाको संगमस्थल खाँडादेवी मन्दिरको आडमा रहेको गणेश आधारभूत विद्यालयले आफ्नो स्वर्ण महोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमका सभापति सोनाम प्रधान रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक विजय नापिटले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक बेलबहादुर प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व…
More
श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित। https://www.facebook.com/share/v/1FXSV6cvbD/
More
बोतल नयाँ, रक्सी पुरानै

बोतल नयाँ, रक्सी पुरानै

डि.एस.लामा ‘नयाँ’ भन्ने दलहरूको राजनीतिक विश्लेषण" "नारा नयाँ, नेतृत्व पुरानै, वर्गीय दृष्टि बिना विकल्प भ्रम मात्र" नेपालको राजनीतिक रंगमञ्चमा पछिल्ला वर्षहरूमा “नयाँ राजनीति”, “पुराना दल असफल भए”, “अब विकल्प चाहियो” भन्ने नारासहित केही दलहरू उदाएका छन्। बाहिरी आवरण आकर्षक छ—नयाँ नाम, फरक शैली, आधुनिक भाष्य र सामाजिक सञ्जालमैत्री प्रस्तुति। तर…
More
अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

• लक्ष्मी लामा,काभ्रे म किन माओवादी भएँ : केही अनुभूति र परिवर्तनको कथा “तिमी माओवादी किन भयौ?” यो प्रश्न जिज्ञासा मात्र होइन, आरोप मिसिएको प्रश्न थियो। माक्र्सवाद, लेनिनवाद, माओवाद थाहा छ कि छैन भनेर सोधिन्थ्यो। युद्ध, मृत्यु र नेताहरूका नाम अघि सारिन्थे। त्यसैले मैले तुरुन्त उत्तर दिन चाहिनँ। किनकि केही…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.