२०८२ फाल्गुन ४ गते
२०८२ फाल्गुन ४ गते
मानिसको सहभागिता के भए आन्दोलन, विद्रोह र क्रान्ति हुन्छ के भए भिडतन्त्र हुन्छ ? यो भेदलाई राम्ररी बुझ्नुपर्ने हुन्छ । • डम्बर खतिवडा संसारभरि ‘लोकतन्त्र’ र ‘भिडतन्त्र’लाई दुई फरक राजनीतिक प्रवृत्तिका रूपमा वर्गीकरण गरिन्छ -लोकतन्त्रलाई ‘डेमोक्रेसी’ र भिडतन्त्रलाई ‘मोबोक्रेसी’ भनिन्छ । राजनीतिशास्त्रीहरूले यी दुई प्रवृत्तिको फरक चरित्र र परिणामबारे थुप्रै…