२०८३ बैशाख १६ गते
२०८३ बैशाख १६ गते
एउटा कुरुप तस्बिर ! • सिर्जना गाेले तामाङ ओ बालेन्द्र शाह, साँच्चिकै सुन्दर थियो नेपाल जतिबेला देशमा तिमी जस्ता नेताहरुसँग निजी साधन जसरी डोजर थिएन । कतै कतै अझै पनि सुन्दर छ नेपाल जहाँ तिमी जस्ता नेताले चलाएको बिनासकारी डोजर पुगेको छैन । काठमान्डु सहरदेखि धेरै टाढा लाग्ने…