Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

पूर्वमन्त्री जितेन्द्रनारायण देवद्वारा एमाले परित्यागको घोषणा

पूर्वमन्त्री जितेन्द्रनारायण देवद्वारा एमाले परित्यागको घोषणा

काठमाडौं । पूर्वमन्त्री जितेन्द्रनारायण देवले नेकपा (एमाले) परित्याग गरेका छन्। सोमबार सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी छाड्ने औपचारिक घोषणा गरेका हुन्। कांग्रेसबाट एमाले प्रवेश गरेका देवले देशमा व्याप्त कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी र युवाहरूको बढ्दो विदेश पलायनका विरुद्ध भदौ २३ गते भएको ‘जेन–जी विद्रोह’ जनआक्रोशको विस्फोट भएको बताए। तर…
More
तिमीले खनेको गोरेटोहरुमा

तिमीले खनेको गोरेटोहरुमा

-लाेक लामा,काभ्रे  तिमीले खनेको गोरेटोहरुमा अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन् तिमीले बोलेको आवाजहरुमा अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन् तिमीले कोरेको गीतहरुमा अझै ज्युँदो संगीतहरु भरिइरहेछन् तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन् बिगतमा के भो के भो नरुनु कठै अतितका ती खतरा लाई नछुनु कठै । हो माया…
More
खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

खाँडादेवीको काखमा गणेश आधारभूत विद्यालयको स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोकको विकट क्षेत्र, चार जिल्लाको संगमस्थल खाँडादेवी मन्दिरको आडमा रहेको गणेश आधारभूत विद्यालयले आफ्नो स्वर्ण महोत्सव भव्य रूपमा मनाएको छ। कार्यक्रमका सभापति सोनाम प्रधान रहनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक विजय नापिटले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक बेलबहादुर प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व…
More
श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित।

श्री गणेश आधारभुुुत बिद्यालय दुती(दुन्दी)चाैरीदेउराली -२ ५०बर्ष स्वर्ण जयन्ती । भिडियाे सहित। https://www.facebook.com/share/v/1FXSV6cvbD/
More
अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

अहिलेका परिवर्तन,बालेन र रबीहरुले ल्याएका हाेईनन्।

• लक्ष्मी लामा,काभ्रे म किन माओवादी भएँ : केही अनुभूति र परिवर्तनको कथा “तिमी माओवादी किन भयौ?” यो प्रश्न जिज्ञासा मात्र होइन, आरोप मिसिएको प्रश्न थियो। माक्र्सवाद, लेनिनवाद, माओवाद थाहा छ कि छैन भनेर सोधिन्थ्यो। युद्ध, मृत्यु र नेताहरूका नाम अघि सारिन्थे। त्यसैले मैले तुरुन्त उत्तर दिन चाहिनँ। किनकि केही…
More
भोट बिच्किने आशंकामा ओलीको हस्ताक्षरसहितको सदस्यलाई पत्र

भोट बिच्किने आशंकामा ओलीको हस्ताक्षरसहितको सदस्यलाई पत्र

काठमाडौं /आसन्न निर्वाचनको संघारमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष के.पी. शर्मा ओलीले पार्टी उम्मेदवारको जित सुनिश्चित गर्न कार्यकर्तालाई लक्षित गर्दै हस्ताक्षरसहितको पत्र सार्वजनिक गरेका छन्। उक्त पत्रले चुनावलाई ‘देश विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने’ निर्णायक घडीका रूपमा चित्रित गर्दै बहुमतको अपरिहार्यता जोड दिएको छ। पत्रमा ओलीले पार्टी उम्मेदवारहरूको…
More
एमाले परित्यागको घोषणा : बाह्रविसेकाे मेयरद्वारा भावुक सम्बोधन

एमाले परित्यागको घोषणा : बाह्रविसेकाे मेयरद्वारा भावुक सम्बोधन

सिन्धुपाल्चोक । नेकपा एमालेका एक अग्रज नेता तथा बाह्रविसे नगरपालिकाका संस्थापक मेयरले पार्टी परित्यागको घोषणा गरेका छन्। गाती-मान्द्राको विकट गाउँमा जन्मिएका उनले करिब छ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै एमालेसँगको सम्बन्ध तोडेको औपचारिक घोषणा गरेका हुन्। सामाजिक संजालमा भावुक सम्बोधनमार्फत उनले आफू चेतना आएको बेलादेखि नै एमालेसँग जोडिएको र…
More
ओखलढुंगाकाे एमाले जिल्ला कमिटी नै नेकपामा समायोजन

ओखलढुंगाकाे एमाले जिल्ला कमिटी नै नेकपामा समायोजन

ओखलढुंगा। नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकाे छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष समारोहमा नेकपाले एमाले ओखलढुंगाका जिल्ला कमिटीका ३८ जनालाई औपचारिक रूपमा स्वागत गरेको हो। समायोजन  हुनेहरूमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित…
More
नेकपाकाे उम्मेदवार बसुन्धरा हुमागाईको संक्षिप्त परिचय

नेकपाकाे उम्मेदवार बसुन्धरा हुमागाईको संक्षिप्त परिचय

काभ्रे /बसुन्धरा हुमागाई फागुन २१ गते हुने  निर्वाचनकाे लागि  काभ्रेपलान्चोक  जिल्लाको काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुनुहुन्छ। न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेताका रूपमा परिचित हुमागाई ब्यबहारिक, जनमुखी राजनीति र समाजवादी विचारधारामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ। काभ्रेको समृद्धि, किसानको…
More
विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

समस्या सरस्वती पूजामा छैन। समस्या विज्ञानलाई मौन बनाउने पूजामा छ। समस्या संस्कृतिमा होइन, संस्कृतिलाई प्रश्नमाथि राख्ने मानसिकतामा छ। जबसम्म विज्ञानलाई आस्था होइन, विधि मानिँदैन, जबसम्म शिक्षक पुजारी बन्न बाध्य हुन्छ, तबसम्म हाम्रो शिक्षा आधुनिक देखिए पनि चेतना मध्ययुगीन बर्बतामा नै रहनेछ। • लक्ष्मी लामा- केन्द्रीय सदस्य,एकीकृत अखिल नेपाल शिक्षक संगठन…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.