२०८२ मंसिर २७ गते
२०८२ मंसिर २७ गते
काभ्रेपलाञ्चोकको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलले विद्यार्थीहरूको कक्षा कोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित शैक्षिक प्रदर्शनी आयोजना गरेको छ। विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, सिर्जनशीलता विकास गर्ने र परियोजना कार्यमार्फत सिकाइलाई जीवनसँग जोड्ने लक्ष्यका साथ प्रदर्शनी आयोजना गरिएको विद्यालयका निर्देशक शिशिर भण्डारीले जानकारी दिनुभयो। प्रदर्शनीमा…