२०८२ पुष ९ गते
२०८२ पुष ९ गते
लक्ष्मी लामा (केन्द्रीय सदस्य-एकीकृत अखिल नेपाल शिक्षक संगठन ) तिमी भन्छौ “शिक्षा असफल भयो।” तर तिमीले कहिल्यै सोध्यौ? शिक्षक किन थाक्यो? राज्यले भाषण गर्छ, समाजले फैसला सुनाउँछ, तर कालोपाटी पछाडिको पसिना कुन प्रतिवेदनले नाप्छ? पाठ्यपुस्तक ढिला आयो दोष शिक्षकको! भवन चुहियो दोष शिक्षकको! नानी भोकै आयो उत्तर पनि शिक्षककै! तलब…