Khulla Bichar Online

Khulla Bichar Online

245 Posts
लालझण्डामुनि छटपटाएका जीवनहरू

लालझण्डामुनि छटपटाएका जीवनहरू

• लक्ष्मी तामाङ -सर्लाही यो तस्बिरको अग्रभागमा रहेका ती तीन व्यक्ति मेरा कमान्डरहरू मात्र होइनन्, अभिभावक, सहयात्री र मेरा घाइतेहरू पनि हुनुहुन्थ्यो। दायाँतिरका कमरेड उर्जासँग मेरो भेट म जनसेनामा फर्मेसनबद्ध हुँदै गर्दा चौँधौँ बटालियनको ‘ए’ कम्पनीमा भएको थियो। म भर्खरै स्वास्थ्य तालिम सिकेर फर्मेशनमा आबद्ध भएकाे थिए। दोरम्बामा एक्काइस जनाको…
More
घरेलु हिंसाको चरम रूप: आफ्नै घरभित्र जिउँदै जलाइइन् शुसिला !

घरेलु हिंसाको चरम रूप: आफ्नै घरभित्र जिउँदै जलाइइन् शुसिला !

सिन्धुली - महिला हिंसाको अर्को दर्दनाक घटना सिन्धुलीमा सार्वजनिक भएको छ। कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ आफ्नै घरभित्र जिउँदै जलाइएकी अवस्थामा मृत भेटिएकी छन्। प्रहरीले यो घटना आत्महत्या नभई योजनाबद्ध हत्या भएको निष्कर्ष निकालेको छ। घटनाअनुसार आइतबार बिहान सुशीलाले आमालाई फोन गर्दै आफूलाई ज्यान मार्ने धम्की दिइएको र…
More
शिक्षक : मौन श्रमिक

शिक्षक : मौन श्रमिक

लक्ष्मी लामा (केन्द्रीय सदस्य-एकीकृत  अखिल नेपाल  शिक्षक संगठन ) तिमी भन्छौ “शिक्षा असफल भयो।” तर तिमीले कहिल्यै सोध्यौ? शिक्षक किन थाक्यो? राज्यले भाषण गर्छ, समाजले फैसला सुनाउँछ, तर कालोपाटी पछाडिको पसिना कुन प्रतिवेदनले नाप्छ? पाठ्यपुस्तक ढिला आयो दोष शिक्षकको! भवन चुहियो दोष शिक्षकको! नानी भोकै आयो उत्तर पनि शिक्षककै! तलब…
More
तिमीहरूको नजरबाट टाढा छु!

तिमीहरूको नजरबाट टाढा छु!

तिमीहरूको नजरबाट टाढा छु! • राजीव माेक्तान तामाङ तिमीहरूको नजरबाट टाढा छु किनकि म तिमीहरू जस्तो देख्दिन ! म झ्योमाे लुङमा गाङ् भन्छु, तिमीहरू सगरमाथा भन्छौ । म याम्बु,खाेपाेङ र हेराङ भन्छु तिमीहरु अर्कै अर्कै खै के के भन्छाैं ।   जुन मेरो लागि राजधानी होइन, मेराे लागि त्यो सम्झनाको…
More
बुद्ध दर्शन: वैज्ञानिकता, इतिहास, आधुनिक प्रासङ्गिकता र मार्क्सवादसँग समानता

बुद्ध दर्शन: वैज्ञानिकता, इतिहास, आधुनिक प्रासङ्गिकता र मार्क्सवादसँग समानता

-चेत बहादुर लामा “यदि विज्ञानले बौद्ध मान्यतालाई गलत साबित गर्छ भने बौद्ध धर्म परिवर्तन हुनुपर्छ।” अनित्यता, अन्तरनिर्भरता जस्ता सिद्धान्त क्वान्टम भौतिकी र मनोविज्ञानसँग मेल खान्छन्। बुद्ध दर्शनलाई विश्वको सबैभन्दा वैज्ञानिक र आधुनिक दर्शन मानिन्छ। यसको आधार अनुभव, परीक्षण र कारण-कार्य नियममा छ, नकि अन्धविश्वासमा। कालाम सूत्रमा बुद्धले भन्नुभएको छ: “कुनै…
More
नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी र सिर्जनशिल कृषि सहकारीको साधारणसभा पाैष २६ र २७ गते ।

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी र सिर्जनशिल कृषि सहकारीको साधारणसभा पाैष २६ र २७ गते ।

नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा यही पौष २७ गते र सिर्जनशिल कृषि सहकारी संस्थाको ७औँ वार्षिक साधारणसभा पौष २६ गते हुने सूचना जारी गरिएको छ। काभ्रे/ चौरीदेउराली गाउँपालिका–२ काभ्रेमा अवस्थित नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा यही पौष २७…
More
दल किन फुट्छ ?

दल किन फुट्छ ?

दल किन फुट्छ ? दल फुट्नु कुनै आकस्मिक घटना होइन। त्यो दीर्घकालीन असन्तुष्टि, स्वार्थी राजनीति, कमजोर नेतृत्व, र सिद्धान्तप्रति उदासीनताको परिणाम हो। राजनीतिक दलहरू लोकतन्त्रको मुख्य आधार मानिन्छन्। दलहरू कुनै एक व्यक्तिको व्यक्तिगत चहाना वा महत्वकांक्ष पूरा गर्न बनेका संस्था होइनन्। दलहरूको अस्तित्वका तीन प्रमुख आधार हुन्छन् सिद्धान्त,विचारधारा, र सामूहिक…
More
श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीले न्यानो कपडा पाए।

श्री टाँसी बाल विकास विद्यालयका ३० विद्यार्थीले न्यानो कपडा पाए।

काभ्रेपलाञ्चोक, पुस ७ – काभ्रेको चौरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चे स्थित बाँझखेतको श्री टाँसी बाल विकास आधारभूत विद्यालयका ३० जना बालबालिकाले नयाँ ट्याकसुट सेट र टिसर्ट पाएका छन्। जाडो मौसमलाई लक्षित गर्दै अमेरिका बसोबास गर्ने यसै विद्यालयका पूर्व प्रधानाध्यापक अमल लामाको सहयोगमा ३० जना विद्यार्थीलाई ट्याकसुट सेट वितरण गरिएको हो। न्यानो कपडा…
More

श्रीखण्डपुर मा.वि. धुलिखेलको वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धुलिखेल, काभ्रे। श्रीखण्डपुर माध्यमिक विद्यालय, धुलिखेलको वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शैक्षिक उपलब्धि, सम्मान तथा सांस्कृतिक प्रस्तुतीहरू समावेश गरिएका थिए। कार्यक्रमको सञ्चालन शिक्षक शिव बञ्जाराले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक रोहित फुयाँलले व्यक्त गर्नुभयो। धन्यवाद मन्तव्य शिक्षक रामचन्द्र भट्टराईले दिनुभयो। कार्यक्रमको सभापतित्व विद्यालय…
More
” राजनीति”

” राजनीति”

राजनीति वाचा होइन हावामा उड्ने शब्द होइन, यो त मुटुमा बज्ने भविष्यको धड्कन हो। नकारात्मक आँखाले देख्छ कुर्सीको लडाइँ, सकारात्मक सोचले देख्छ देशको रगतमै रहेको जनताको भरोसाको जडाइँ। भ्रष्ट हातले क्षणभर देशलाई धमिलो पार्ला तर जनचेतनाको उज्यालो फेरि फेरि उदाउँछ आशाको घामजस्तै। साना सुधारहरू सत्य बोल्ने अनुहारहरू यिनै हुन् परिवर्तनका…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.