२०८२ माघ ५ गते
२०८२ माघ ५ गते
काठमाडौं । सडक बाघकाे पहिचान बनाएका अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न जिल्लाकाे उम्मेदवारी दिएका उनीहरूलाई जनताले प्रतिनिधिसभासम्म पुर्याउने विश्वास व्यक्त गरिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरू यसप्रकार छन्ः देवप्रसाद गुरुङ – मनाङ कृष्णध्वज खड्का – प्युठान देबेन्द्र…