२०८२ माघ ५ गते
२०८२ माघ ५ गते
• सजना गाेेले,सल्ले काभ्रे मेरि आमाले जब आँगनको डिलमा फोंसि बासाउनु हुन्थ्यो आइरक पार्नु हुन्थ्यो फापारको आलुम बनाउनु हुन्थ्यो आँगनमा दर्जु फेरिन्थ्यो त्यसपछी ल्होछार आउथ्यो गाउँ घरमा छुट्टै रौनकता छाउथ्यो चौतारीहरुमा छामे ब्योनहरु डम्फुमा दोहोरी सेलो गाउथे आखे मामहरु फापारे भाका गाउथे आ- आफ्नो मन का भावना साटासाट गर्थे…