Khulla Bichar Online

Khulla Bichar Online

270 Posts
एमाले परित्यागको घोषणा : बाह्रविसेकाे मेयरद्वारा भावुक सम्बोधन

एमाले परित्यागको घोषणा : बाह्रविसेकाे मेयरद्वारा भावुक सम्बोधन

सिन्धुपाल्चोक । नेकपा एमालेका एक अग्रज नेता तथा बाह्रविसे नगरपालिकाका संस्थापक मेयरले पार्टी परित्यागको घोषणा गरेका छन्। गाती-मान्द्राको विकट गाउँमा जन्मिएका उनले करिब छ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै एमालेसँगको सम्बन्ध तोडेको औपचारिक घोषणा गरेका हुन्। सामाजिक संजालमा भावुक सम्बोधनमार्फत उनले आफू चेतना आएको बेलादेखि नै एमालेसँग जोडिएको र…
More
ओखलढुंगाकाे एमाले जिल्ला कमिटी नै नेकपामा समायोजन

ओखलढुंगाकाे एमाले जिल्ला कमिटी नै नेकपामा समायोजन

ओखलढुंगा। नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकाे छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष समारोहमा नेकपाले एमाले ओखलढुंगाका जिल्ला कमिटीका ३८ जनालाई औपचारिक रूपमा स्वागत गरेको हो। समायोजन  हुनेहरूमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित…
More
नेकपाकाे उम्मेदवार बसुन्धरा हुमागाईको संक्षिप्त परिचय

नेकपाकाे उम्मेदवार बसुन्धरा हुमागाईको संक्षिप्त परिचय

काभ्रे /बसुन्धरा हुमागाई फागुन २१ गते हुने  निर्वाचनकाे लागि  काभ्रेपलान्चोक  जिल्लाको काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुनुहुन्छ। न्याय, समानता र सामाजिक रूपान्तरणका पक्षधर नेताका रूपमा परिचित हुमागाई ब्यबहारिक, जनमुखी राजनीति र समाजवादी विचारधारामा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ। काभ्रेको समृद्धि, किसानको…
More

एमाले लाई भोट किन ?

एमालेलाई नै भोट किन ? ४७ सालदेखि देश लुट्दा पनि अझै नपुगेको जस्तो देखिन, जनताको पसिनाबाट सत्ता र सम्पत्ति दुबै चुसिरहन। एमालेलाई नै भोट किन ? मदन भण्डारीको हत्यारा खोज्ने नाटक गर्दै सत्यलाई फाइलभित्र गाडिरहन, प्रशासन र अदालत कब्जा गरी न्यायलाई पार्टी कार्यालयमा थुन्न। एमालेलाई नै भोट किन ? भ्रष्ट,…
More
विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

विज्ञान पाठशालामा सरस्वती पुजा : पुजारी बिज्ञान शिक्षक

समस्या सरस्वती पूजामा छैन। समस्या विज्ञानलाई मौन बनाउने पूजामा छ। समस्या संस्कृतिमा होइन, संस्कृतिलाई प्रश्नमाथि राख्ने मानसिकतामा छ। जबसम्म विज्ञानलाई आस्था होइन, विधि मानिँदैन, जबसम्म शिक्षक पुजारी बन्न बाध्य हुन्छ, तबसम्म हाम्रो शिक्षा आधुनिक देखिए पनि चेतना मध्ययुगीन बर्बतामा नै रहनेछ। • लक्ष्मी लामा- केन्द्रीय सदस्य,एकीकृत अखिल नेपाल शिक्षक संगठन…
More
नेकपाका उम्मेदवार दिननाथ गौतम (क.प्रयास)काे संक्षिप्त परिचय।

नेकपाका उम्मेदवार दिननाथ गौतम (क.प्रयास)काे संक्षिप्त परिचय।

राजनीतिक पहिचान दिननाथ गौतम (क. प्रयास) नेपाली कम्युनिस्ट आन्दोलनका प्रतिबद्ध, सङ्घर्षशील, निडर र वैचारिक नेता हुन्। विद्यार्थी आन्दोलनको मोर्चाबाट राजनीतिक यात्राको सुरुवात गरेका उनले पाँच दशकभन्दा लामो निरन्तर सङ्घर्षमार्फत जनपक्षीय राजनीति, सामाजिक रूपान्तरण र परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। निर्वाचन उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका…
More
निर्वाचन : सत्ता परिवर्तन होइन, व्यवस्था सफा गर्ने जनयुद्ध यथास्थितिवाद, पपुलिज्म र आन्तरिक उपनिवेशवाद विरुद्धको ऐतिहासिक लडाइँ

निर्वाचन : सत्ता परिवर्तन होइन, व्यवस्था सफा गर्ने जनयुद्ध यथास्थितिवाद, पपुलिज्म र आन्तरिक उपनिवेशवाद विरुद्धको ऐतिहासिक लडाइँ

यही निराशाको पृष्ठभूमिमा ‘नयाँ’ को मुखुण्डो लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको हो । यसको जन्म पुराना दलप्रतिको जनआक्रोशको उपज हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। तर आक्रोश मात्रै राजनीति होइन । -चेत बहादुर लामा, अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिसं), काभ्रे    नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन ;…
More
नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

तमाम मतदाताले निर्णय गर्नुपर्छ कि- Popularity होइन, पात्रता रोज्ने ? आवाज होइन, विचार रोज्ने ? Viral होइन, vision रोज्ने ? यदि आज हामीले विवेकभन्दा तालीलाई प्राथमिकता दियौं भने, भोलि यही ताली पाउने पात्रहरू देश डुबाएको दोषीको सूचीमा लेखिने जोखिम उच्च छ। लोकतन्त्र बचाउने हो भने अब सोच्ने मतदाता आवश्यक छ,reaction…
More
मेराे भोट कसलाई ?

मेराे भोट कसलाई ?

-चे.(विस्फोट) ४७ सालदेखि सिंहदरबारलाई लुटको अखडा बनाउनेलाई ? कोशी-गण्डकको पानी कागजमै बेचेर राष्ट्रको भविष्य साट्नेलाई ? राष्ट्रघाती महाकाली सन्धिमा राष्ट्रमाथि ल्याप्चे लाउनेलाई ? बालुवाटार र ललिता निवासको जग्गा आफ्नो ठान्ने लुटेरा हातलाई ? भुटानी शरणार्थीको नाममा अरबौं रकम हसुर्नेलाई ? बाल मन्दिरको जग्गा कौडीको भाउमा हडप्नेलाई ? गिरीबन्धु टीस्टेटको जग्गा…
More
अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

काठमाडौं । सडक बाघकाे पहिचान बनाएका अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न जिल्लाकाे उम्मेदवारी दिएका उनीहरूलाई जनताले प्रतिनिधिसभासम्म पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरू यसप्रकार छन्ः देवप्रसाद गुरुङ – मनाङ कृष्णध्वज खड्का – प्युठान देबेन्द्र…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.