२०८२ माघ २ गते
२०८२ माघ २ गते
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । आयोग उच्च स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर राणा थापा…