२०८२ पुष १९ गते
२०८२ पुष १९ गते
• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ। संकुचित धारणाबाट सोच्ने हो भने…