२०८२ माघ ९ गते
२०८२ माघ ९ गते
ओखलढुंगा। नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन भएकाे छ। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष समारोहमा नेकपाले एमाले ओखलढुंगाका जिल्ला कमिटीका ३८ जनालाई औपचारिक रूपमा स्वागत गरेको हो। समायोजन हुनेहरूमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित…