२०८२ पुष १९ गते
२०८२ पुष १९ गते
• लक्ष्मी तामाङ,सर्लाही १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…