२०८२ पुष ४ गते
२०८२ पुष ४ गते
यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । • सागर जिम्बा तामाङ प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख…