२०८२ मंसिर २३ गते
२०८२ मंसिर २३ गते
काठमाडौं, २३ मंसिर २०८२ भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४६ सालदेखि उच्च पदमा पुगेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग दोहोर्याएका छन्। उनले विगतमा पनि संसद्को रोस्टमबाट यो मुद्दा उठाएका थिए, र आज फेरि त्यसलाई बलियो रूपमा प्रस्तुत गरेका छन्। प्रचण्डले शुभकामना सन्देशमा भ्रष्टाचारविरुद्धको लडाइँ निरन्तर…