२०८२ पुष ८ गते
२०८२ पुष ८ गते
तिमीहरूको नजरबाट टाढा छु! • राजीव माेक्तान तामाङ तिमीहरूको नजरबाट टाढा छु किनकि म तिमीहरू जस्तो देख्दिन ! म झ्योमाे लुङमा गाङ् भन्छु, तिमीहरू सगरमाथा भन्छौ । म याम्बु,खाेपाेङ र हेराङ भन्छु तिमीहरु अर्कै अर्कै खै के के भन्छाैं । जुन मेरो लागि राजधानी होइन, मेराे लागि त्यो सम्झनाको…