२०८२ पुष ५ गते
२०८२ पुष ५ गते
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा काठमाडौंमा सम्पन्न भएकाे छ । काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो । बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्याली भृकुटीमण्डप…