Khulla Bichar Online

खुल्ला बिचार खुलामञ्च

नेकपाका उम्मेदवार दिननाथ गौतम (क.प्रयास)काे संक्षिप्त परिचय।

नेकपाका उम्मेदवार दिननाथ गौतम (क.प्रयास)काे संक्षिप्त परिचय।

राजनीतिक पहिचान दिननाथ गौतम (क. प्रयास) नेपाली कम्युनिस्ट आन्दोलनका प्रतिबद्ध, सङ्घर्षशील, निडर र वैचारिक नेता हुन्। विद्यार्थी आन्दोलनको मोर्चाबाट राजनीतिक यात्राको सुरुवात गरेका उनले पाँच दशकभन्दा लामो निरन्तर सङ्घर्षमार्फत जनपक्षीय राजनीति, सामाजिक रूपान्तरण र परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। निर्वाचन उम्मेदवारी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका…
More
नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

तमाम मतदाताले निर्णय गर्नुपर्छ कि- Popularity होइन, पात्रता रोज्ने ? आवाज होइन, विचार रोज्ने ? Viral होइन, vision रोज्ने ? यदि आज हामीले विवेकभन्दा तालीलाई प्राथमिकता दियौं भने, भोलि यही ताली पाउने पात्रहरू देश डुबाएको दोषीको सूचीमा लेखिने जोखिम उच्च छ। लोकतन्त्र बचाउने हो भने अब सोच्ने मतदाता आवश्यक छ,reaction…
More
मेराे भोट कसलाई ?

मेराे भोट कसलाई ?

-चे.(विस्फोट) ४७ सालदेखि सिंहदरबारलाई लुटको अखडा बनाउनेलाई ? कोशी-गण्डकको पानी कागजमै बेचेर राष्ट्रको भविष्य साट्नेलाई ? राष्ट्रघाती महाकाली सन्धिमा राष्ट्रमाथि ल्याप्चे लाउनेलाई ? बालुवाटार र ललिता निवासको जग्गा आफ्नो ठान्ने लुटेरा हातलाई ? भुटानी शरणार्थीको नाममा अरबौं रकम हसुर्नेलाई ? बाल मन्दिरको जग्गा कौडीको भाउमा हडप्नेलाई ? गिरीबन्धु टीस्टेटको जग्गा…
More
अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

काठमाडौं । सडक बाघकाे पहिचान बनाएका अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न जिल्लाकाे उम्मेदवारी दिएका उनीहरूलाई जनताले प्रतिनिधिसभासम्म पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरू यसप्रकार छन्ः देवप्रसाद गुरुङ – मनाङ कृष्णध्वज खड्का – प्युठान देबेन्द्र…
More
“ल्होछार”

“ल्होछार”

• सजना गाेेले,सल्ले काभ्रे मेरि आमाले जब आँगनको डिलमा फोंसि बासाउनु हुन्थ्यो आइरक पार्नु हुन्थ्यो फापारको आलुम बनाउनु हुन्थ्यो आँगनमा दर्जु फेरिन्थ्यो   त्यसपछी ल्होछार आउथ्यो गाउँ घरमा छुट्टै रौनकता  छाउथ्यो चौतारीहरुमा  छामे ब्योनहरु  डम्फुमा दोहोरी सेलो गाउथे आखे मामहरु फापारे भाका गाउथे आ- आफ्नो मन का भावना साटासाट गर्थे…
More
‘ल्होछार’ शब्द लेखन प्रारम्भ

‘ल्होछार’ शब्द लेखन प्रारम्भ

तामाङहरूले ‘ल्होसार’ लाई ‘ल्होछार’ भन्न थालेको वि.सं. २०४५ देखि हो। तामाङ गाउँघरमा ल्होसार ‘ल्हो’ गणना पद्धतिको रूपमा सिमित थियो, आजको जस्तो चाडको रूपमा विकास भइसकेको थिएन। ‘ल्हो’ बाह्रवटा जीवजन्तुमा आधारित चिनियाँ-तिब्बती भाषिक समुदायको गणना पद्धति हो। एउटा फ्रान्सेली अध्ययन टोलीसँग २०३९ को अशोजमा म नुवाकोटको साल्मेमा पुगेर स्थानीय संस्कृति र…
More
हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व • ईमान सिं याेञ्जन(गुँरास) १) एउटा कठोर यथार्थ एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको…
More
सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य…
More
राजनीतिमा उथलपुथल: तेस्रो विश्वयुद्धको छायाँ र पतनको दिशामा अमेरिकी साम्राज्यवाद

राजनीतिमा उथलपुथल: तेस्रो विश्वयुद्धको छायाँ र पतनको दिशामा अमेरिकी साम्राज्यवाद

- चेत बहादुर लामा,अध्यक्ष,एअनेशिसं,काभ्रे । सन् २०२६ को सुरुवातसँगै विश्व राजनीतिमा अनिश्चितता र तनावको स्तर तीव्र रूपमा बढेको छ। रुस र युक्रेन युद्धको निरन्तरता, मध्यपूर्वमा चर्किँदो द्वन्द्व, र दक्षिण अमेरिकामा संयुक्त राज्य अमेरिकाको आक्रामक उपस्थितिले विश्वलाई तेस्रो विश्वयुद्धको संघारमा उभ्याइदिएको अनुभूति गराएको छ। विशेषतः भेनेजुयलामा देखिएको पछिल्लो घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्धमा…
More
राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

राज्यसत्तामाथि उभिएको प्रश्न : ल्होछारमा बिदा कति दिन?

• राजीब माेक्तान तामाङ  नेपालकाे संविधानले देशलाई बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र घोषणा गरेको छ। तर व्यवहारमा हेर्दा यो घोषणा कागजमै सीमित देखिन्छ। यसको ज्वलन्त उदाहरण : तामाङ समुदायको सास्कृतिक पर्व ल्होछार प्रति राज्यले निरन्तर गरेकाे बिभेद हाे। नेपालकै सबैभन्दा पुराना आदिवासी समुदाय तामाङ समुदायको सांस्कृतिक पर्ब (नयाँ वर्ष) ल्होछार…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.