Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
काभा च्याम्पियनसिपमा स्थान नपाएपछि धनबहादुर भट्टले सार्वजनिक गरे भावुक सन्देश

काभा च्याम्पियनसिपमा स्थान नपाएपछि धनबहादुर भट्टले सार्वजनिक गरे भावुक सन्देश

आगामी जुलाई १७ देखि माल्दिभ्समा सुरु हुन लागेको काभा (CAVA) क्लब भलिबल च्याम्पियनसिपको तयारी तीव्र बन्दै जाँदा, नेपाली खेलप्रेमीहरूबीच एक प्रश्नले चासो र बहस सिर्जना गरिरहेको छ— किन राष्ट्रिय टोलीका अनुभवी खेलाडी धनबहादुर भट्टलाई सहभागी टोलीमा समावेश गरिएन? यसैबीच, त्रिभुवन आर्मी क्लबका स्टार खेलाडी भट्टले आफ्नो अनुपस्थितिका सम्बन्धमा सामाजिक सञ्जालमार्फत…
More
ताराखोलामा पिकअप जीप दुर्घटना

ताराखोलामा पिकअप जीप दुर्घटना

बागलुङको ताराखोलामा पिकअप दुर्घटना भएको छ ताराखोला देखि गलकोट हटिया आउदै गरेको ग १ ज ७१८९ नम्बरको बोलेरो पिकअप ताराखोला गाउपालिका वडा नं ३ पिरेचा बगरदेखि केहि तल गए राती करिब १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । ताराखोलाको करिमेलामा सञ्चालित परम्परागत असारे मेलाबाट १६ जना यात्रु लिएर फर्कदै…
More
हरियाली डाँडाकाँडाबीचको सुन्दर सम्भावना

हरियाली डाँडाकाँडाबीचको सुन्दर सम्भावना

गल्कोट बागलुङ — गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अबस्थित हरियाली डाडाँकाडाले ढाकिएको एउटा शान्त नगर हो गल्कोट। यहाँका डाँडाकाँडा, खोल्साखोल्सी, खेतबारी, वनजंगल, चिसो हावा, टाढाबाट टल्किने हिमाल र वरिपरिको प्राकृतिक सौन्दर्यले भरिएको यो ठाउँ, नेपालकै एउटा सुन्दर पहिचानको रुपमा लिन सकिन्छ । गल्कोट न त ठूला सहरझैं भिडभाड छ, न त…
More

केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको…
More
महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी हुन् । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य…
More

साहित्य

गल्कोट सम्झँदा मन पनि मुस्कुराउँछ, पर्खाल पुराना भित्र इतिहास गुनगुनाउँछ। गुम्ते शिखर चढ्दा सपना उचाइ पाउँछ, तल बग्ने खोला पनि गीतहरू सुनाउँछ। दरबार छ एकान्तमा, मौनता बोकेको, हावासँगै कहिले काँही विगत सम्झाउँछ। कोटमैदानमा झुम्दा जात्रा र नाचहरू, माटोको माया भित्र हर्षले रमाउँछ। विदेश गएका छोराहरू फर्कंदा रोए, आमाको आँखाले गल्कोटै…
More

चमुवा आधारभूत बिद्यालयमा त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न

चमुवा आधारभूत बिद्यालय गलकोट नगरपालिका वडा नम्वर ४ मा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नविन सुवेदीले विद्यार्थीहरुलाई टिकाई राख्न विद्यालयले विभिन्न किसिमका रणनितिहरु अपनाउदै…
More
थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

              २५ असार, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।
More
पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने

पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई खेल खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल हुने जनाएकाे छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेल सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४) सम्म हुनेछ…
More
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीहरुकाे अवार्डमा क्लिन स्विप गरेकाे नेपाली टोली स्वदेश फर्कियाे

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीहरुकाे अवार्डमा क्लिन स्विप गरेकाे नेपाली टोली स्वदेश फर्कियाे

मलेसियामा एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेर नेपाली टोली स्वदेश फर्किएको छ। सिंगापुरलाई शनिवार २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। १७ विकेट लिंदै उत्कृष्ट बलर समेत बनेका विपिनले आफुले भन्दा रौनक श्रीवास्तव, शुभम खनाल, अभय यादव लगायतका…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.