Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

सरकारद्धारा चिनु गुरुङ्गलाई उत्कृष्ट महिला उद्यमीको सम्मान

पोखरा ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान…
More
पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु…
More
सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । चार सय मिटरको उँचाइमा…
More
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको…
More
वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

वीपी प्रतिष्ठानमा विद्यार्थीबीच झगडा, शिशा प्रहार गरेपछि तीन तलाबाट खसेर एक गम्भीर

धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्यार्थीलाई शिशाले प्रहार गरेका थिए ।…
More
काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

काँग्रेस निकट ईन्जिनियरहरुको उपाध्यक्षमा गोरखाका धिताल 

गोरखा । काँग्रेस निकट ईन्जिनियरहरुको संगठन सेन्टर फर डेमेक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)को सातौ कार्यकारीणि समितिको निर्वाचन सम्पन्न भएको छ । आईतबार सार्वजनिक नतिजामा ई.लक्ष्मण केसीले नेतृत्व गरेको समुहले केन्द्रमा र सोहि समुहले बाग्मती प्रदेशमा समेत बिजय हासिल गरेको छ । गोरखा अजिरकोट घर भएका ई. उमेश धिताल सोहि समुहबाट उपाध्यक्ष…
More
राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूणर् सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने…
More
दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

दुर्गम गाउँमा पहिलोपटक बस पुग्दा स्थानियहरुमा खुसीयाली…

स्याङजा- स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं ४ गलेम गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयहरुमा खुशियाली छाएको छ । पैदल हिंडेर बाटोसम्म पुग्न घण्टौ समय लाग्ने उक्त स्थानमा बस पुगेपछि भने बजार तथा सदरमुकाम पुग्न सहज भएको छ । सर्केटारी, आरुखर्क, गलेम, पञ्चासे ग्रामीण सडक अन्तर्गत आरुखर्क-गलेमको भीरखण्डमा ट्रयाक खुलेपछि गलेम…
More
अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

अभियानद्धारा प्लास्टिकको झोला कम प्रयोग गर्न आग्रह

दुलेगौंडा । सुसाशन र समृद्ध शुकलागण्डकीका लागि युवा अभियानले प्लास्टिकको झोला प्रयोग कम गर्न सर्वसाधारण र विद्यार्थीलाई सजक बनाएको छ । प्लास्टिकको झोलाले व्यक्तिगत, सामाजिक र वातावरणीय हिसाबले दीर्घकालिन रुपमा नकारात्मक प्रभाव पार्ने हुदाँ यो कार्यक्रम गरेको हो । अभियानले दुलेगौंडा स्थित वन्केवा चोकमा आम सर्वसाधारण नागरिकलाई सजक गराउदै कपडाको…
More
सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

सांसद भण्डारीको प्रश्नः  नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ?

काठमाण्डौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले गणतन्त्र प्राप्ति पछि नागरिकको जीवनमा परिवर्तन आयो कि आएन ? भनेर प्रश्न गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य भण्डारीले गणतन्त्र प्राप्ति पछि देश समृद्धिको मार्गमा हिडेदै छ कि छैन ? सुशासनको प्रत्याभूतिक भएको कि भएन ? आम नागरिकमा आशा र…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.