Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

लागुऔषध सहित कास्की रुपाका गुरुङ पक्राउ

दमौली । तनहुँ प्रहरीले कास्की जिल्लाको रुपा गाउँपालिका ६ का अन्तिम गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको छ । पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा गुरुङले लुकाएर ल्याउदै गरेको अवस्थामा फेरेनागम ४० एम्पुल, नुफिन ४० एम्पुल र डाईजेपाम ४० एम्पुल बरामद गरिएको हो । काठमाण्डौँबाट ग २ ख ३९६१ को…
More
चार दिने क्षमता विकास तालिम सम्पन्न

चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । तालिमका क्रममा…
More
बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

बन बिनास र क्षयीकरण घटाउने बिषयमा प्रदेशस्तरीय गोष्ठी बन्दीपुरमा

सानेबहादुर नेपाली/ बन्दिपुर । बन बिनास र क्षयीकरण घटाउने (रेड) बिषयमा बिहीबार तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय सरोकारवलाहरुको परामर्श गोष्ठी सम्पन्न भएको छ । बन बिनास र क्षयीकरण घटाउने (रेड) कार्यन्वयन केन्द्र काठमाण्डौंको आयोजना तथा उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको संयोजनमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त…
More
मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

मुस्लिम जर्नलिस्ट क्लबद्धारा बाँकेका सात जनालाई अन्तर्राष्ट्रिय सम्मान 

नेपालगञ्ज । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहिबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रमका बिच बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका…
More
अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

अषाढसम्म राैतहट पुर्ण खाेप जिल्ला घाेषणा हुने

प्रेमचन्द्र झा/राैतहट ।  जिल्लामा खाेज र खाेप  अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म राैतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घाेषणा गराउने उदेश्यका साथ खाेजाै र खाैपाै अभियान चलिरहेको हाे । नेपाल सरकार काे पहिलो प्राथमिकतामा रहेका खाेप कार्यक्रम  स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयकाे व्यवस्थापनमा प्रत्येक वडाकाे ४…
More
पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता…
More
गौ संरक्षणका लागि घाँस रोपिने

गौ संरक्षणका लागि घाँस रोपिने

दुलेगौँडा । राष्ट्रिय जनावर गाईको संरक्षण गर्न ‘सुशासन र समृद्ध शुक्लागण्डकीका लागि युवा अभियान’ समुहले घाँस रोप्ने भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित घारी मरेतारामा रहेको गौ संरक्षण केन्द्रमा रहेका सयौँ गाईले घाँस खान नपाएको समस्यालाई निराकरण गर्न समुहले घाँस लगाउने भएको हो । शनिबार उक्त बृहत वृक्षरोपण कार्यक्रममा घाँसका विरुवा…
More
सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

सिता बरालको ‘माया मिसाउदाँ’ गित सार्वजनिक

दुलेगौँडा । चर्चित गायक राजन कार्की र गायिका सिता बरालको आवाज समेटिएको ‘माया मिसाउँदा’ गित सार्वजनिक भएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक कार्कीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । तनहुँ बेलचौताराकी बराल र कार्कीलाई गितको भिडियोमा देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको…
More
अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अधिकार माग्न गाउँपालिकाको दैलोमा अपाङ्ग व्यक्तिको धर्ना

अशोक विश्वकर्मा/म्याग्दे । अपाङ्गता भएकाहरुको पक्षमा कार्यविधी बनाउन गरेको सहमति गाउँपालिकाले तोडेको भन्दै तनहुँको म्याग्दे गाउँपालिकाको दैलोमा स्थानीय दिपक भण्डारीले धर्ना सुरु गरेका छन् । पूर्णरुपमा अपाङ्गता भएका भण्डारीले कार्यविधी बनाउन आनाकानी गरि आफुहरु जस्ता व्यक्तिको अधिकार हनन गरेको भन्दै दोस्रो पटक धर्ना सुरु गरेका हुन् । यस अघिसमेत आफुहरुको…
More
सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

सर्वत्र आलोचना पश्चात नगरले सच्यायो गल्ती

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले ईन्धनमा गरेको खर्चको चर्चा यति बेला सर्वत्र छ । सामाजिक सञ्जालमा नगरपालिकाले १० महिनामा मै झण्डै ७० लाखको डिजेल र पट्रोल खपत गरेको प्रमाण भेटिन्छ । नगरपालिकाले भने सामाजिक सञ्जालमा जस्तो खर्च वास्तविकतामा नभएको जनाएको छ । तनहुँ खबरसँग कुरा गर्दै नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.