Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

प्युठान । बनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा…
More
बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

बसाइँसराइले रित्तिदै गाउँघरः झाडी भए आङ्गन र पिँढी

म्याग्दी । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली ९कौसी० । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजावत…
More
झापामा पोथी हात्ती मृत फेला

झापामा पोथी हात्ती मृत फेला

झापा । झापामा पोथी हात्ती मृत फेला परेको छ। बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र आज बिहान पोथी हात्ती मृत फेला परेको हो । स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ…
More
विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

विश्वकर्मा समाज शुक्लागण्डकी गठन हुने

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा रहेका विश्वकर्मा समुदाय संगठित हुने भएका छन् । नगर क्षेत्र भित्र रहेका यो समुदाय आफुहरुको आर्थिक, सामाजिक, राजनितीक लगायतका क्षेत्रमा पहुँच स्थापना गर्न संगठित हुन लागेका हुन् । नगर क्षेत्र भित्र रहेको विश्वकर्माहरुको प्रारम्भिक भेलाले भरत लामगातेको नेतृत्वमा १३ सदस्यीय तदर्थ समिती गठन गरेको छ भने…
More
राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

काठमाडौं । राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।  जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो । केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र , महामन्त्रीहरू भास्कर भद्रा,सुशील श्रेष्ठ ,राजाराम बर्तौला र…
More
प्रचण्डको भारत भ्रमण जेठ १७ मा

प्रचण्डको भारत भ्रमण जेठ १७ मा

काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् । स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ ।…
More
पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपालीको निधन

बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रवार सुतेकै अवस्थामा निधन भएको हो ।साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रवार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।साराङकोटी पोर्तीमाउस्थित एक…
More
भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक

दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका छन् । विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा भ्रष्टचार विरुद्धको आन्दोलन तथा विरोध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । शनिबार शुक्लागण्डकी…
More
सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

सगरमाथाको चुचुरोमा पुगे दुवै खुट्टा नभएको हरि

काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको…
More
भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद एफएमको अध्यक्ष बने मिलन

भिमाद । भिमाद र आसपासको क्षेत्रमा सञ्चारको पहुँच पु¥याउन स्थापना गरिएको भिमाद एफएमको नयाँ कार्य समिति चयन गरिएको छ । शनिबार सम्पन्न भएको भिमाद एफएम प्रा.लिको दोस्रो अधिवेशन मार्फत युवा नेता तथा अधिवक्ता मिलन आलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा ध्रुवराज सुवेदी, सचिवमा सुनिल श्रेष्ठ,…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.