Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवनमा कन्सल्टेन्सीको नाममा ठगी! मेट्ससहित १५ संस्था अवैध घोषित

चितवन, १७ आषाढ।  चितवन जिल्लामा कानुनी प्रक्रिया बिना सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्रहरू (कन्सल्टेन्सी) विरुद्ध जिल्ला प्रशासन कार्यालयले कडा कदम चालेको छ। हालै सार्वजनिक गरिएको एक सूचनामार्फत प्रशासनले भरतपुर–३ स्थित मेट्स एजुकेशन प्रा. लि. सहित १५ वटा कन्सल्टेन्सीहरूलाई अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि गर्दै उनीहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।…
More
एसईईमा ग्लो साइन एकेडेमीको गर्विलो सफलता –दिक्षीकाको ४.० जीपीए

एसईईमा ग्लो साइन एकेडेमीको गर्विलो सफलता –दिक्षीकाको ४.० जीपीए

खैरहनी । खैरहनीस्थित ग्लो साइन एकेडेमी माध्यामिक विद्यालयले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउँदै पूर्वी चितवनको शैक्षिक स्तरमा थप उचाइ हासिल गरेको छ। विद्यालयकी मेधावी छात्रा दिक्षीका थपलियाले ४.०० जीपीए ल्याउँदै विद्यालयको गौरव बढाएकी हुन्। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १३ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए, २७ जनाले ३.२० देखि…
More
निजामती विधेयकको त्रुटि, राष्ट्रिय सभाबाट सुधार गरिने

निजामती विधेयकको त्रुटि, राष्ट्रिय सभाबाट सुधार गरिने

काठमाडौँ, १८ असार। राज्य व्यवस्था तथा सुशासन समितिको सहमतिभन्दा फरक हुने गरी प्रतिवेदन तयार भई पारित भएको सङ्घीय निजामती सेवा विधेयकको त्रुटि माथिल्लो सभाबाट सुधार गर्ने गरी अघि बढाइने भएको छ । अवकाश प्राप्त निजामती कर्मचारीले अवकाशको दुई वर्षसम्म कुनै संवैधानिक, कूटनीतिक र सरकारी नियुक्ति लिन नपाउने गरी भएको सहमतिलाई खण्डित…
More
किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

भोजपुर, १८ आषाढ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले किसानसँगको लागत साझेदारीमा २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार किसानको मागका आधारमा ४२ वटा मिनीटिलर र २६ वटा घाँस काट्ने मेसिन वितरण गरिएको हो ।…
More
भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

भरतपुरको स्मल हेभन स्कुलको सतप्रतिशत नतिजा, ५६ प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

भरतपुर, १८ असार। भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलले २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । स्कुलबाट ८४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४९ जना विद्यार्थीले जिपिए ३.६ देखि ४ ल्याएका छन । यस्तै २५ जना विद्यार्थीले ३.२ जिपिए देखि ३.६ र १०…
More
बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

बिहान ८ बजेदेखि सांसदहरू प्रतीक्षामा, समिति बैठक अझै सुरु भएन

काठमाडौँ । सोमबार बिहान ८ बजे बोलाइएको शिक्षा समिति बैठक अझै सुरु हुन सकेको छैन । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच सहमति नजुटेपछि समिति बैठक अहिलेसम्म बस्न नसकेको हो। समितिको आजको बैठकमा विधेयक पारित गर्ने तयारी थियो । तर, विधेयकमा सहमति जुट्न सकेको छैन । विधेयकमा शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धा तथा खुलाबाट…
More
भरतपुरमा मनाइयो धान दिवस एवम् रोपाइँ महोत्सव

भरतपुरमा मनाइयो धान दिवस एवम् रोपाइँ महोत्सव

चितवन, असार १५- चितवनमा २२ औँ राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइएको छ । धान दिवसको अवसरमा आइतबार भरतपुर २४ मा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामूहिक रुपमा धान रोप्नुभयो । भरतपुर महानगरपालिका, कृषि विकास कार्यालय चितवन र केरुङ्का ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाको संयुक्त…
More
निर्धारित समयमा कांग्रेसको महाधिवेशन हुनुपर्छः डा.शेखर कोइराला

निर्धारित समयमा कांग्रेसको महाधिवेशन हुनुपर्छः डा.शेखर कोइराला

चितवन, असार १५- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताउनुभयो । त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उहाँले बताउनुभयो । अहिले…
More
जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)

जब राजेश हमाल हिलाम्मे खेतमा होम्मिए (फाेटाेफिचर)

आज असार १५ धान दिवस तथा दहि चिउरा खाने दिन नेपाली फिल्मका महानायक राजेश हमाल पनि खेतमा पसेर धान रोपेका छन् । उनले दही चिउरा खाने दिनमा रोपेको धानका तस्विरसमेत सार्बजनिक गरेका छन् ।
More
बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

काठमाडौं, १५ असार । यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय मानिस आफ्नो छालाको हेरचाह गर्न सक्तैनन् । यदि तपाईं पनि यी व्यक्तिहरू मध्ये एक हुनु हुन्छ…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.