Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

“राति भोकै सुत्दा तौल घट्ने र पाचन सुधारिने:

तनुहँ, १ अगस्ट २०२५ — अहिले विश्वभर intermittent fasting र early dinner को अभ्यास लोकप्रिय हुँदै गएको छ। स्वास्थ्य विशेषज्ञहरूले भन्छन्, “मानिसको शरीर दिनको उज्यालो समयमै सक्रिय हुन्छ र राति आराम चाहन्छ। त्यसैले ढिलो बेलुका खाना वा अत्यधिक भोजनले पाचन प्रणालीलाई अनावश्यक दबाब दिन्छ।” पछिल्ला अनुसन्धान र अनुभवहरूले देखाएका छन्…
More
गण्डकी प्रदेशमा आज आंशिक बदली र  वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

गण्डकी प्रदेशमा आज आंशिक बदली र वर्षा सम्भावना, सावधानी अपनाउन आग्रह

तनुहँ, २०८२ श्रावण १५ –गण्डकी प्रदेशको अधिकांश भूभागमा आजको दिनभर आंशिकदेखि पूर्ण बदली भएको छ भने दिउँसोपछिको समयदेखि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि मौसम एकदमै बदलिएको देखिएको छ र तापक्रम मध्यम रहेको छ। आज बिहान ८ बजे तापक्रम करिब २४ डिग्री सेल्सियस थियो…
More
लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

लघुवित्त माथिका आक्रमण रोक्न गृहमन्त्रालयको निर्देशन

तनहुँ १५, २०८२ श्रावण सुजन सुनार पछिल्ला दिनमा लघुवित्त संस्थाका शाखा कार्यालय र कर्मचारीहरू माथि बढ्दो आक्रमणलाई मध्यनजर गर्दै गृहमन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ। लघुवित्त बैंकर्स संघको पत्र संख्या ६।०८२।८३, मिति २०८२ श्रावण ८ सुरक्षाको प्रत्याभूपत सम्बन्धी पत्र अनुसार, गृहमन्त्रालयको मिति २०८२ श्रावण ९ गतेको च.न. ४२ को…
More
रोकियो तीन मन्त्रीको शपथ

रोकियो तीन मन्त्रीको शपथ

तनहुँ २०८२ श्रावण १५ बाग्मती प्रदेशका प्रदेश प्रमुख अचानक बिरामी हुँदा तीन मन्त्रीहरुको शपथ कार्यक्रम अनिश्चितकालका लागि रोकिएको कुरा विज्ञप्तीबाट जानकारी दिईएको छ ।
More
रूसमा  ठूलो भूकम्प

रूसमा ठूलो भूकम्प

३० जुलाई २०२५, कमचटका – रूसआज बिहान रूसको पूर्वी क्षेत्र कमचटका पेनिन्सुलामा एक धेरै ठूलो भूकम्प आयो। यो भूकम्पको तीव्रता ८.८ म्याग्निच्युड मापन गरिएको छ, जुन हालसम्मको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये पर्छ। भूकम्प समुद्रको भित्र करिब १९ किलोमिटर गहिराइमा गएको थियो। यसले जमिन मात्र होइन, समुद्र पनि हल्लियो। त्यसको केही समयमै…
More
बारम्बार पिसाब लाग्नु: शरीरको संकेत हो या गहिरो समस्या? एक विस्तृत विश्लेषण

बारम्बार पिसाब लाग्नु: शरीरको संकेत हो या गहिरो समस्या? एक विस्तृत विश्लेषण

तनहुँ — Asal Mitra Khabar विशेष रिपोर्ट "दैनिक जीवनमा हामीले ध्यान नदिने एउटा सामान्य लक्षण हो – बारम्बार पिसाब लाग्नु। तर के तपाईंलाई थाहा छ, यो लक्षण कहिलेकाहीँ हाम्रो शरीरको गहिरो समस्या बोलेको आवाज पनि हुन सक्छ?" शरीरको सबैभन्दा संवेदनशील प्रणालीमध्ये एक हो — मूत्र प्रणाली। पानी पिउनु, नुनको मात्रा,…
More
बिहानको समयमा मनतातो पानी पिउनुको फाइदा

बिहानको समयमा मनतातो पानी पिउनुको फाइदा

तनहुँ २०८२ श्रावण १३ बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनु स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । आयुर्वेद, आधुनिक विज्ञान, र प्राकृतिक उपचार प्रणालीमा समेत मनतातो पानी पिउने बानीलाई शरीरको शुद्धिकरण र रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि उपयोगी मानिएको छ । विशेषगरी खाली पेटमा पिएको मनतातो पानीले हाम्रो पाचन…
More
कस्तो अवस्थामा मुटुको जाँच गर्ने

कस्तो अवस्थामा मुटुको जाँच गर्ने

कस्तो अवस्थामा मुटु जचाउने? – विशेषज्ञको चेतावनी काठमाडौं, साउन १२ –स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् कि मुटुको समस्यालाई नजरअन्दाज गर्नु खतरनाक हुन सक्छ। यदि निम्न लक्षणहरू देखिन्छन् भने तुरुन्तै मुटुको परीक्षण (ECG, इको, वा अन्य) गराउन आवश्यक हुन्छ। कहिले?– छातीमा च्यापिएको जस्तो पीडा हुँदा– सास फेर्न गाह्रो भएको अनुभव हुँदा–…
More
के तपाईलाई कतै मधुमेह त भएको छैन ?

के तपाईलाई कतै मधुमेह त भएको छैन ?

तनहुँ श्रावण १२ शुगर रोग, जसलाई मधुमेह भनिन्छ, अहिलेको समयमा धेरै मानिसहरूमा देखिने गम्भीर रोग हो। यसमा शरीरले रगतमा भएको चिनीलाई नियन्त्रण गर्न नसक्ने अवस्था हुन्छ। खासगरी जब शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न सक्दैन वा उत्पादन भएको इन्सुलिन काम गर्न सक्दैन, तब रगतमा चिनीको मात्रा बढ्न थाल्छ। नेपालमा यो रोग…
More
बन्दिपुर गाउँपालिकामा जागिर खाने अबसर

बन्दिपुर गाउँपालिकामा जागिर खाने अबसर

तनहुँ २०८२ श्रावण १२ तनुहँ जिल्लाको बन्दिपुर गाउँपालिकाले नगर प्रहरी जवान (महिला) र नगर प्रहरी गरी जम्मा ३ पदमा दरखास्त आह्वान गरेको छ ।सेवा सुविधा बन्दिपुर गाउँपालिकको नियमनुसार रहनेछ भने आवश्यक न्युनतम योग्यता एसएलसी वा सो सरह उतिर्ण र अवकास प्राप्त सेनाको हकमा ४० वर्ष र अन्यको हकमा ३० वर्ष…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.