२०८२ पुष २ गते
२०८२ पुष २ गते
अमृत याेन्जन तामाङ यस जिज्ञासालाई शान्त पार्न आज मैले निम्न कुरा राखे- बङगाली भाषाका ठाकुर शब्द 'टैगोर' र बन्धोपाध्याय शब्द 'बेनर्जी' भएका छन्। उदाहरणका लागि विश्वकवि रविन्द्रनाथ टैगोर र ममता बेनर्जीलाई लिन सकिन्छ। बंगालीहरू उनीहरूलाई रविन्द्रनाथ ठाकुर र ममता बन्धोपाध्याय भन्छन्। गैर-बंगालीहरू (विशेष गरी अग्रेजहरु) ठाकुरलाई 'टैगोर' र बन्धोपाध्यायलाई 'बेनर्जी'…