११ महिना अगाडि
११ महिना अगाडि
“अवसरका निम्ति आए। जब अवसर सकियो, काज पनि सकियो।” २०६२⁄०६३ को १९ दिने जनआन्दोलन र २०६४ को निर्वाचनपछि धेरै मान्छेहरू माओवादीमा आए। जो विचार, सिद्धान्तमा सहमत भएर आए, पार्टीभित्र उपेक्षाको अनुभूतिबीच पनि उनीहरू पार्टीमै क्रियाशील रहे। तर, जो अवसरका निम्ति आए, तिनीहरू काजमा आए, नियुक्ति लिए र नियुक्ति सकिएपछि पुरानै…