३ वर्ष अगाडि
३ वर्ष अगाडि
काठमाडौं । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी विवाह वन्धनमा बाँधिएकी छन् । तर, गीतको भावसँग उनको विवाहको कथा मिल्दैन । उनले…