२०८२ श्रावण ३० गते
२०८२ श्रावण ३० गते
तनहुँ ३० श्रावण —नेपालमा क्यान्सरका बिरामीमध्ये पेट र आन्द्रासम्बन्धी क्यान्सरको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढिरहेको छ। तीमध्ये आन्द्राको क्यान्सर — जसलाई चिकित्सकीय भाषामा कोलोरेक्टल क्यान्सर (Colorectal Cancer) भनिन्छ — एक मौन तर घातक रोग हो। यस रोगको सबैभन्दा ठूलो चुनौती भनेको प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिनु हो। धेरै बिरामीमा…