२०८२ मंसिर २९ गते
२०८२ मंसिर २९ गते
दर्पण व्लोन तामाङ "माख्रिन" तिमी "मरिण" भएछौ त्यसैले मैले चिनिँन छु । "न्हु´चे" तिमी "बछ्युटार" भएछौ त्यसैले मैले चिनिँन छु । "पाठाप गाङ" तिमी "पटबाँस" भएछौ मैले कसरी चिनोस् त । "तेर्खास्योङ" तिमी "खानीखोला" भएछौ सायद मैले त्यसैले चिनिँनछु । "सिङब्ले", "सिङपाल", सिङपाखा कुन्नि तिमीलाइ के के बनाउने हुन् ?…