२०८२ पुष २ गते
२०८२ पुष २ गते
२०८२ पुष १ गते
२०८२ पुष १ गते
शिबी लामा नेपाली राजनीतिमा कार्यकर्ता टिकिरहनु र जनताको भरोसा खस्कँदै जानु संयोग होइन, यो संरक्षणवादले निर्माण गरेको संरचनागत यथार्थ हो। आज राजनीतिक दलहरू विचार, दर्शन वा कार्यक्रमका कारण होइन, लाभ र अवसरको संरक्षणका कारण जीवित छन्। यही कारणले लोकप्रियता घट्दासमेत नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता मजबुत रूपमा दलमा टिकिरहेका…
२०८२ पुष १ गते
२०८२ पुष १ गते
काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई बलिया प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल अलग–अलग प्यानलसहित मैदानमा उत्रिएका छन्। केपी शर्मा ओली प्यानल ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ र…
२०८२ पुष १ गते
२०८२ पुष १ गते
अर्पण उत्कर्ष रास्वपाले सक्कायो ! नयाँले सक्कायो ! बिजुलीले सक्कायो ! बैकल्पिक शक्तिले सक्कायो । हिजोआज गाउँघरतिर सुनिरहने विषय हो। चिन्ता नलिनुहोस्, सकिँदैन। शहर–बजारतिर एकखालका,खालखालका मान्छेहरू छन्, जो अत्यधिक विकल्पहरूको छनोट गरिरहन्छन्। अण्डरपेन फेरिरहने मान्छेले गर्लफ्रेन्ड पनि फेरिरहन्छ। जुत्ता फेरिरहनेहरूले धर्म र मन्दिर फेर्छन्, आस्था बदल्छन्। दृष्टिकोण फेरिरहनेहरूले तर्क फेर्छन्…
२०८२ पुष १ गते
२०८२ पुष १ गते
डिएस लामा नेतृत्व र व्यवस्थापनमा धेरै चुनौतीहरू आउन सक्छन् । यी चुनौतीहरूले नेताहरूलाई लचिलो र अनुकूलनशील बन्न बाध्य गराउँछन् । नेतृत्व र व्यवस्थापनमा देखिने केही प्रमुख चुनौतीहरू निम्नानुसार छन् । १. बजेट सीमितता (Budget Constraints) व्यवस्थापनमा देखिने प्रमुख चुनौती भनेको सीमित बजेटको व्यवस्था हो। स्रोतको अभावले व्यवस्थापनको कार्यक्षमता र योजना…
२०८२ मंसिर २९ गते
२०८२ मंसिर २९ गते
लक्ष्मी लामा केन्दिय सदस्य एकिकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्लाको एक विकट भूगोल-नाग्रे गगर्चे, चौरी देउराली गाउँपालिका वडा नम्बर २ यहाँका जनताले आफूलाई राजधानीको छायाँमा भए पनि सुविधाको उज्यालो कहिल्यै महसुस गर्न पाएनन्। सहरका बासिन्दाहरूले यस क्षेत्रलाई ‘कर्णाली’ सँग तुलना गर्छन्, जुन तुलना भौगोलिक विकटतासँग मात्र होइन, अवसरको अभाव,…
२०८२ मंसिर २९ गते
२०८२ मंसिर २९ गते
दर्पण व्लोन तामाङ "माख्रिन" तिमी "मरिण" भएछौ त्यसैले मैले चिनिँन छु । "न्हु´चे" तिमी "बछ्युटार" भएछौ त्यसैले मैले चिनिँन छु । "पाठाप गाङ" तिमी "पटबाँस" भएछौ मैले कसरी चिनोस् त । "तेर्खास्योङ" तिमी "खानीखोला" भएछौ सायद मैले त्यसैले चिनिँनछु । "सिङब्ले", "सिङपाल", सिङपाखा कुन्नि तिमीलाइ के के बनाउने हुन् ?…
२०८२ मंसिर २८ गते
२०८२ मंसिर २८ गते
राजिव माेक्तान भदौरे विद्रोह २०८२ ले मुलुकमा नयाँ राजनीतिक जागरण ल्यायो। दशकौँ देखि थिचिएको भ्रष्टाचार, बेथिति र अन्याय विरुद्धको जनआक्रोश एकाएक विस्फोट भयो। भदौ २३ र २४ गतेको जनविद्रोह ‘जेन जी विद्रोह’ मात्र थिएन, जेन जी त खुला आह्वानकर्ता मात्र थियो। आक्रोश, असन्तुष्टि र सक्रियता सबै पुस्ताको साझा भावना बनेको…
२०८२ मंसिर २८ गते
२०८२ मंसिर २८ गते
राजिव मोक्तान तुङ्चलाई आमाले उपहार दिएको तारा, ममताको प्रतीक, उज्यालोको जरा। चेको शिरमा टल्किने त्यो नै चिन्ह, विद्रोहको प्रकाश, सपनाको दिन। जनमुक्ति सेनाको टाउकोमा चम्किने तारा, बिभेद र अन्धकार चिर्छ, आशाको किनारा। गोली र बारुदबीच पनि त्यो मुस्कुराउँछ, स्वतन्त्रताका रक्तरन्जित बाटोहरू सम्झाउँछ। रातो चक्किलो तारा,माक्सवादी बिचारधारा !
२०८२ मंसिर २७ गते
२०८२ मंसिर २७ गते
काभ्रे बनेपा पुस ५ गतेको सन्देश सभामा व्यापक जनपरिचालन गर्ने काभ्रे/नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देशसहित सम्पन्न भएको छ। बैठक हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। शाक्य तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा…