२०८२ असार २० गते
२०८२ असार २० गते
काठमाडौँ, २० असार । सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । सरकारले प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गरिरहेका छन् । काठमाडौँ उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै…