Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना

वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना

कपिलवस्तु स्थित वाणगंगा ७ कारखानी नजिक भयानक दुर्घटना भएको । एम्बुलेन्स र बिङगर एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो । घटना सम्बन्धि थप विवरण आउन बाकिँ
More
मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

मेयर बालेन्द्र (बालेन) साह र पूर्व राष्ट्रपति भण्डारी बिच भेटघाट

राजनीतिक चासो र चिन्ता भएका व्यक्तिहरूले भेटघाटलाई तीव्रता दिइरहेका बेला काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि भेटघाट गरेका छन्। पूर्व राष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै सरकारले दिएको सेवा सुविधा फिर्ता गरेकी थिइन। काठमाडौं महानगरपालिकाका मेयर बालेनले भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गरेकोमा खुसी व्यक्त गर्दै बधाई दिएको स्रोतले जनाएको…
More
ओडिआई वरीयतामा नेपाल १७औं स्थानमा

ओडिआई वरीयतामा नेपाल १७औं स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ। वरीयतामा पाकिस्तान र बंगलादेशले मात्रै सुधार गरेका छन्। पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो। श्रीलंका भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ। बंगालादेश एक स्थान सुधार गर्दै…
More
खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने

नेपाल एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध खेलमा फर्किएको छ।७१ र ७३औं मिनेटमा लगातार दुई गोल गर्दै नेपाल ३–३ को स्थितिमा आइपुगेको हो। दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्। अब खेलकाे टुङ्गाे पेनाल्टी मार्फत हुने  
More
उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

उज्वेकिस्तानकाे टाेलि १० खेलाडीमा सीमित Red Card

RED CARD ALERT !!! साम्बालाई ट्याकल गरेपछि उज्बेकिस्तानकी एन एर्गासेभा दोहोरो पहेंलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएकी छन् । अब दोस्रो हाफमा उज्बेकी टोली १० खेलाडीमा सीमित रहेर खेल्ने छ ।
More
महिला विश्वकप, ओलम्पिक र एसियन कपकाे भविष्य निर्धारण गर्ने खेल

महिला विश्वकप, ओलम्पिक र एसियन कपकाे भविष्य निर्धारण गर्ने खेल

नेपाली महिला फुटबल टोली आज उज्वेकिस्तान विरुद्ध उत्रने तयारीमा छ । आजको हारको अर्थ नेपाली महिला फुटबल टोलीले धेरै अवसर गुमाउनेछ । त्यसपछि केहि वर्ष नेपालले दक्षिण एसियाली फुटबलमा नै सिमित हुनुपर्नेछ। यसअघि दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको एकअर्कासँग प्रतिस्पर्धा गर्नुअघि समान ६ अंक र १७ गोल छ ।…
More
नेपालले जित्याे एसीसी यू-१६ इस्ट जाेन कपकाे उपाधि

नेपालले जित्याे एसीसी यू-१६ इस्ट जाेन कपकाे उपाधि

  नेपाल एसिसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।‌ सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए। लगतै रौनक…
More
चोभार गल्छी नकाटिने

चोभार गल्छी नकाटिने

काठमाडौँ, २० असार । सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । सरकारले प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गरिरहेका छन् । काठमाडौँ उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.