Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
चोभार गल्छी नकाटिने

चोभार गल्छी नकाटिने

काठमाडौँ, २० असार । सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ । सरकारले प्राचीन चोभार गल्छीलाई मास्न लागेको भन्दै स्थानीयले त्यसको विरोध गरिरहेका छन् । काठमाडौँ उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै…
More
देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २० असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेकाले आज (शुक्रबार) देशभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको मौसम: महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन…
More
बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

बंगलाचुली गाउँपालिकाद्वारा कृषकलाई मुर्रा राँगो वितरण: नस्लसुधारमा टेवा

दाङ,२० असार। दाङको बंगलाचुली गाउँपालिकाले यहाँका कृषक समूहहरूलाई मुर्रा जातको राँगो वितरण गरेको छ। गाउँपालिकाले नस्लसुधार कार्यक्रमअन्तर्गत लागत साझेदारीमा १०० प्रतिशत मुर्रा राँगो वितरण गरेको हो। गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको उपस्थितिमा आज स्वामीघाटस्थित जनहित कृषक समूह र गोठीवनमा रहेको कस्तुरी कृषक समूहलाई भारतको हरियाणाबाट ल्याइएका मुर्रा राँगो हस्तान्तरण गरियो। अध्यक्ष…
More
गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं, २० असार।  गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको…
More
प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान

मेड्रिड (स्पेन)।  स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा कतारको दोहा प्रस्थान प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति दोहा प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीले विदाइ गरे। स्पेनको सेभियामा…
More
दुम्किवासको विनयी खोलामा नयाँ पुल सञ्चालन, यात्रुलाई राहत

दुम्किवासको विनयी खोलामा नयाँ पुल सञ्चालन, यात्रुलाई राहत

नवलपुर, २० असार। नारायणगढ-बुटवल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ। बिहीबार बिहान ११ बजेदेखि यातायातका लागि पुल खुल्ला गरिएको सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो। गत पुस २६ गते भारतीय हेभी ट्रक गुड्ने क्रममा पुरानो फलामे पुल भाँचिएपछि यातायात सञ्चालनमा निकै कठिनाइ भएको…
More
आत्मनिर्भर बनाउन ७७९ जनालाई भरतपुर महानगरको तालिम

आत्मनिर्भर बनाउन ७७९ जनालाई भरतपुर महानगरको तालिम

चितवन, २० असार। भरतपुर महानगरपालिकाले ७७९ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ । महानगरपालिकाले स्थानीय श्रम बजारको माग र दक्ष जनशक्तिको आवश्यकतालाई ध्यानमा राख्दै मेसन (ढलान र निर्माण), वारिष्टा (कफी तथा पेय पदार्थ तयार गर्ने), चालक र एडभान्स ब्युटीपार्लरसम्बन्धी तालिम सञ्चालन गरेको थियो । तालिम समापन समारोहमा भरतपुर महानगर प्रमुख…
More
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं, १८ आषाढ। संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ…
More
बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके, १८ आषाढ। जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेकामा ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन्…
More
बिना दर्ता सञ्चालनमा रहेका कन्सलटेन्सीमाथि चितवन प्रशासनको निगरानी, कारबाही प्रक्रिया सुरु

बिना दर्ता सञ्चालनमा रहेका कन्सलटेन्सीमाथि चितवन प्रशासनको निगरानी, कारबाही प्रक्रिया सुरु

चितवन, १८ आषाढ। जिल्ला प्रशासन कार्यालय चितवनले आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) हरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ। प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै हालसम्म दर्ता भएका, आंशिक रूपमा कागजात पेस गरेका, र दर्ता प्रक्रिया नै नगरी अवैध रूपमा सञ्चालनमा रहेका…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.