२०८२ श्रावण २२ गते
२०८२ श्रावण २२ गते
तनहुँ, साउन २२पछिल्लो समय स्वास्थ्यप्रति सचेत मानिसहरूको ध्यान खिच्न थालेको एउटा विशेष अभ्यास हो — १६ घण्टाको उपवास, जसलाई अङ्ग्रेजीमा "Intermittent Fasting (IF)" भनिन्छ। विशेषगरी १६:८ विधि, जसमा २४ घण्टामा १६ घण्टा उपवास गरिन्छ र बाँकी ८ घण्टा मात्रै खानपान गरिन्छ, अत्यन्तै लोकप्रिय हुँदै गएको छ। यो कुनै परम्परागत डाइट…