Khulla Bichar Online

Khulla Bichar Online

403 Posts
के तपाइलाई पनि यस्तो समस्या छ कि ??

के तपाइलाई पनि यस्तो समस्या छ कि ??

लेखकः सुजन सुनारअसल मित्र खबर तनहुँ, साउन १२ आजको आधुनिक समाजमा मानिसहरूको जीवनशैली, सोचाइ र सम्बन्धमा व्यापक परिवर्तन आएको छ। यिनै परिवर्तनसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्दो क्रममा छन्। तीमध्ये सबैभन्दा सामान्य तर कम बुझिएको समस्या हो — एन्जाईटी, अर्थात् अत्यधिक चिन्ता वा घबराहट। एन्जाईटी यस्तो मानसिक अवस्था हो जुन…
More
“आज विश्व हेपाटाइटिस दिवस”

“आज विश्व हेपाटाइटिस दिवस”

तनुहँ २०८२ श्रावण १२, हरेक वर्ष जुलाई २८ मा विश्वभर हेपाटाइटिस दिवस मनाइन्छ। यो दिनले हामीलाई हेपाटाइटिस भन्ने रोगको बारेमा जानकारी दिन र यसबाट बच्ने उपायहरू अपनाउन प्रोत्साहित गर्छ। तर नेपालमा धेरै मानिसलाई यो रोगको बारेमा सही जानकारी छैन। हेपाटाइटिस खासगरी हेपाटाइटिस B र C भाइरसले हुने रोग हो, जसले…
More
बिहान सबेरै उठ्ने बानीले स्वास्थ्यमा चमत्कारी लाभ

बिहान सबेरै उठ्ने बानीले स्वास्थ्यमा चमत्कारी लाभ

— पछिल्लो समय स्वास्थ्यका लागि बिहान सबेरै उठ्ने बानीलाई अत्यन्तै लाभदायक मानिएको छ। विभिन्न अध्ययनहरूले बिहान ५ देखि ७ बजेसम्म उठ्ने व्यक्तिहरू शारीरिक तथा मानसिक रूपमा अरूको तुलनामा धेरै सक्रिय हुने देखाएका छन्। विशेषज्ञहरूका अनुसार बिहान चाँडो उठ्दा दिनभरको ऊर्जा स्तर उच्च रहन्छ, कार्यक्षमता बढ्छ, र मानसिक तनाव कम हुन्छ।…
More
चितवनमा आजदेखि लोडसेडिङ सुरु

चितवनमा आजदेखि लोडसेडिङ सुरु

तनहुँ। चितवनका केही क्षेत्रमा (आइतबार) आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत चनौली वितरण केन्द्रले अत्यधिक विद्युत् मागका कारण दैनिक ६ घण्टा लोडसेडिङ गर्ने  जानकारी गराएको हो । अत्यधिक गर्मी, सिँचाइका कारण विद्युत् माग अत्यधिक बढ्नु र आकाशे पानी नपर्नुले लोड व्यवस्थापनमा समस्या आएपछि यस्तो निर्णय…
More

गर्मीमा देखिने स्वास्थ्य समस्याहरू

काठमाडौं, श्रावण ९ – असल मित्र खबर नेपालभर गर्मी चर्किंदै जाँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेका छन्। पछिल्लो समय राजधानी काठमाडौंसहित तराई क्षेत्रका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले गर्दा घाम लाग्ने (हीट स्ट्रोक), डिहाइड्रेसन (शरीरमा पानीको कमी), छालाको एलर्जी, रुघाखोकी, डायरिया लगायतका समस्या तीव्र…
More
साउने सङ्क्रान्ति आज देशभर धुमधामसँग मनाइँदै

साउने सङ्क्रान्ति आज देशभर धुमधामसँग मनाइँदै

सौरमासअनुसार हरेक वर्ष साउन १ गते पर्ने साउने अर्थात् कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान, पूजा तथा आफन्तजनसँग रमाइलो गर्दै मनाइँदैछ। धार्मिक विश्वासअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि सूर्य दक्षिणतर्फ जान थाल्ने भएकाले दक्षिणायनको आरम्भ पनि…
More
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मिनी ट्रक दुर्घटना

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा मिनी ट्रक दुर्घटना

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालयका अनुसार ट्रक नदी किनारसम्म पुगेको छ l भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ l…
More
घुस  प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन्। घुस लिएको पुष्टिहुने  अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए। गुप्ताले भने आरोप अस्वीकार गर्दै आफूमाथि “सुनियोजित हमला” भएको दाबी गरेका छन्। गुप्ताविरुद्ध मालपोत प्रमुखको सरुवा र भूमि…
More
खप्तरिबाङ नजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

खप्तरिबाङ नजिकै पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध

  गल्कोट — भिमगिठे–बुर्तिबाङ सडक खण्ड अन्तर्गत खप्तरिबाङ नजिकै पर्ने पानी पलाउने क्षेत्रमा ठूलो पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। स्थानीयबासीका अनुसार बिहीबार माथिबाट साना ढुङ्गाहरु  खस्न सुरु भएको थियो। दिउँसो  एक्कासि ठूलो परिमाणमा माटो, ढुंगा र रुखसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। सडक अवरुद्ध…
More
बागलुङको गल्कोट ०४ चमुवामा पहिरो, रेडक्रसद्वारा राहत वितरण

बागलुङको गल्कोट ०४ चमुवामा पहिरो, रेडक्रसद्वारा राहत वितरण

अविरल वर्षासँगै आएको पहिरोले बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नम्मर ४ चमुवा मा केयरसिङ सुनारको घर अगाडि पहिरो गएको छ l नेपाल रेडक्रस सोसाइटी, ओखरबोट उपशाखाले पहिरो पीडितलाई राहतस्वरूप तिरपाल वितरण गरेको छ। रेडक्रस सोसाइटी ओखरबोट उपशाखाका अध्यक्ष हेमराज गैरेका अनुसार, "विपद्‌मा परेका समुदायको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो। पीडितको…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.