२०८२ मंसिर २७ गते
२०८२ मंसिर २७ गते
काभ्रे बनेपा पुस ५ गतेको सन्देश सभामा व्यापक जनपरिचालन गर्ने काभ्रे/नेपाली कम्युनिष्ट पार्टी काभ्रेको परिचयात्मक बैठक पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुतीको सन्देशसहित सम्पन्न भएको छ। बैठक हितमान शाक्य (सुमन)को प्रमुख आतिथ्यतामा तथा सावित्रा भुसालको विशेष उपस्थितिमा सम्पन्न भएको हो। शाक्य तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव तथा…