Khulla Bichar Online

प्रदेश

नेकपाको एकता सन्देश सभामा तामाङहरूको छुट्टै रौनक (फोटोफिचर)

नेकपाको एकता सन्देश सभामा तामाङहरूको छुट्टै रौनक (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभामा तामाङ समुदायको उल्लेख्य र संगठित सहभागिताले छुट्टै रौनक थपेको छ। तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका अध्यक्ष डिल्लीमान तामाङको नेतृत्वमा ब्यानरसहित माइतीघर मण्डलाबाट भृकुटीमण्डपसम्म तामाङहरूको विशाल र्‍याली पुगेको थियो। र्‍यालीमा तामाङ समुदायको  सांस्कृतिक बाजा डम्फुको तालले सभास्थललाई थप उत्साहपूर्ण बनाएको थियो। तामाङ समुदायको…
More
नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा(फोटोफिचर)

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा(फोटोफिचर)

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा काठमाडौंमा सम्पन्न भएकाे छ । काठमाडौँको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभा आयोजना गरेको हो । र्‍याली भृकुटीमण्डप…
More
आज नेपाली कम्युनिष्ट पार्टीको काठमाडौंमा शक्ति प्रदर्शन, भृकुटीमण्डपमा सन्देश सभा

आज नेपाली कम्युनिष्ट पार्टीको काठमाडौंमा शक्ति प्रदर्शन, भृकुटीमण्डपमा सन्देश सभा

काठमाडौं , नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै सन्देश सभा आयोजना गर्दैछ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १६ दल मिलेर बनेको पार्टीले राजधानीमा आफ्नो राजनीतिक सन्देश प्रवाह गर्न लागेको हो। सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यका तथा बागमती प्रदेशका १३ जिल्लाबाट नेता–कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डप पुग्ने कार्यक्रम…
More
खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण

खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण

 काभ्रे, खानीखोला गाउँपालिकाका पाँच विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा तथा झोला वितरण गरिएको छ। सो कार्यक्रमअन्तर्गत पुस २ गते एकै दिन खानीखोला गाउँपालिका-३ धनमना स्थित श्री जनता आधारभूत विद्यालय तथा भाङ्टारबेँसी स्थित श्री कुमारी आधारभूत विद्यालयका विद्यार्थी नानी-बाबुहरूलाई न्यानो कपडा र झोला वितरण गरिएको हो। कार्यक्रम युवा नेता तथा समाजसेवी…
More
पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । • सागर जिम्बा तामाङ  प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख…
More
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर

काठमाडौँ- प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान विपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेज गर्न माग गरेका हुन् । रिट निवेदनमा भनिएको छ— “नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बन्ने अधिकार दिएको छैन,…
More
कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

कोशी र बागमतीका १९ ठाउँमा सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् । कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको…
More
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू, नेपाली सेनाले विशेष व्यवस्थाबारे जानकारी गरायो

काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू, नेपाली सेनाले विशेष व्यवस्थाबारे जानकारी गरायो

तनहुँ, भदौ २७ – काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सुरक्षा परिस्थिति संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेका छन्। यसबारे नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार विज्ञप्ति जारी गर्दै नागरिकलाई आवश्यक जानकारी दिएको हो। सेनाले जारी गरेको सूचनाअनुसार, निषेधाज्ञा भदौ २७ गते बिहान ११ बजेदेखि…
More
काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

काठमाडौंको आन्दोलन: नयाँ पुस्ताको आवाज र नेपालको भविष्य

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको प्रदर्शनले ल्याएको गहिरो सन्देश तनहुँ, सेप्टेम्बर ९ – हिजो राजधानीमा देखिएको “Gen Z आन्दोलन” केवल सामाजिक सञ्जाल बन्दको प्रतिक्रिया मात्र थिएन। यसले नेपालका युवापुस्तामा जम्मा हुँदै आएको असन्तोषलाई सडकमा ल्यायो। फेसबुक, X (पूर्व–ट्विटर), युट्युबजस्ता प्लेटफर्म बन्द गर्ने निर्णयले असन्तुष्ट युवाहरूलाई अभिव्यक्ति स्वतन्त्रता खोसिएको अनुभूति दिलायो, र उनीहरू…
More
दुई बालिका स्कूल जान निस्किएपछि बेपत्ता, परिवार चिन्तित

दुई बालिका स्कूल जान निस्किएपछि बेपत्ता, परिवार चिन्तित

भानु (तनहुँ), साउन २१ –भानु नगरपालिका–४ राना गाउँबाट स्कूल जान निस्किएका दुई बालिकाहरू आज बिहानदेखि बेपत्ता भएका छन्। हराउनेमा वर्ष १२ की मन्सु घर्ती (कक्षा ५ मा अध्ययनरत) र वर्ष ३ की कञ्चन घर्ती रहेका छन्। उनीहरू खुम बहादुर घर्ती मगर र शोभा घर्तीका छोरीहरू हुन्। परिवारका अनुसार दुवै बहिनीहरू…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.