Khulla Bichar Online

विविध

निर्वाचन : सत्ता परिवर्तन होइन, व्यवस्था सफा गर्ने जनयुद्ध यथास्थितिवाद, पपुलिज्म र आन्तरिक उपनिवेशवाद विरुद्धको ऐतिहासिक लडाइँ

निर्वाचन : सत्ता परिवर्तन होइन, व्यवस्था सफा गर्ने जनयुद्ध यथास्थितिवाद, पपुलिज्म र आन्तरिक उपनिवेशवाद विरुद्धको ऐतिहासिक लडाइँ

यही निराशाको पृष्ठभूमिमा ‘नयाँ’ को मुखुण्डो लगाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको हो । यसको जन्म पुराना दलप्रतिको जनआक्रोशको उपज हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन। तर आक्रोश मात्रै राजनीति होइन । -चेत बहादुर लामा, अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन (एअनेशिसं), काभ्रे    नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन ;…
More
नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

नेपालको राजनीतिमा देखिँदै गएको विचारविहीन मोड ।

तमाम मतदाताले निर्णय गर्नुपर्छ कि- Popularity होइन, पात्रता रोज्ने ? आवाज होइन, विचार रोज्ने ? Viral होइन, vision रोज्ने ? यदि आज हामीले विवेकभन्दा तालीलाई प्राथमिकता दियौं भने, भोलि यही ताली पाउने पात्रहरू देश डुबाएको दोषीको सूचीमा लेखिने जोखिम उच्च छ। लोकतन्त्र बचाउने हो भने अब सोच्ने मतदाता आवश्यक छ,reaction…
More
मेराे भोट कसलाई ?

मेराे भोट कसलाई ?

-चे.(विस्फोट) ४७ सालदेखि सिंहदरबारलाई लुटको अखडा बनाउनेलाई ? कोशी-गण्डकको पानी कागजमै बेचेर राष्ट्रको भविष्य साट्नेलाई ? राष्ट्रघाती महाकाली सन्धिमा राष्ट्रमाथि ल्याप्चे लाउनेलाई ? बालुवाटार र ललिता निवासको जग्गा आफ्नो ठान्ने लुटेरा हातलाई ? भुटानी शरणार्थीको नाममा अरबौं रकम हसुर्नेलाई ? बाल मन्दिरको जग्गा कौडीको भाउमा हडप्नेलाई ? गिरीबन्धु टीस्टेटको जग्गा…
More
अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार

काठमाडौं । सडक बाघकाे पहिचान बनाएका अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षहरू फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन्। नेपाली कम्युनिष्ट पार्टीले विभिन्न जिल्लाकाे उम्मेदवारी दिएका उनीहरूलाई जनताले प्रतिनिधिसभासम्म पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरू यसप्रकार छन्ः देवप्रसाद गुरुङ – मनाङ कृष्णध्वज खड्का – प्युठान देबेन्द्र…
More
“ल्होछार”

“ल्होछार”

• सजना गाेेले,सल्ले काभ्रे मेरि आमाले जब आँगनको डिलमा फोंसि बासाउनु हुन्थ्यो आइरक पार्नु हुन्थ्यो फापारको आलुम बनाउनु हुन्थ्यो आँगनमा दर्जु फेरिन्थ्यो   त्यसपछी ल्होछार आउथ्यो गाउँ घरमा छुट्टै रौनकता  छाउथ्यो चौतारीहरुमा  छामे ब्योनहरु  डम्फुमा दोहोरी सेलो गाउथे आखे मामहरु फापारे भाका गाउथे आ- आफ्नो मन का भावना साटासाट गर्थे…
More
काभ्रेका दुवै क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, गौतम र हुमागाँई मैदानमा

काभ्रेका दुवै क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार, गौतम र हुमागाँई मैदानमा

काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काभ्रेपलाञ्चोकका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट दिनानाथ गौतमले टिकट पाएका छन्। उनी चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष हुन्।भने पुर्व शिक्षक, जनयुद्धकाे पहल कर्ता पुर्बकाे सफल फाैजी माेर्चाकाे सह कमान्डर समेत हुन।…
More
‘ल्होछार’ शब्द लेखन प्रारम्भ

‘ल्होछार’ शब्द लेखन प्रारम्भ

तामाङहरूले ‘ल्होसार’ लाई ‘ल्होछार’ भन्न थालेको वि.सं. २०४५ देखि हो। तामाङ गाउँघरमा ल्होसार ‘ल्हो’ गणना पद्धतिको रूपमा सिमित थियो, आजको जस्तो चाडको रूपमा विकास भइसकेको थिएन। ‘ल्हो’ बाह्रवटा जीवजन्तुमा आधारित चिनियाँ-तिब्बती भाषिक समुदायको गणना पद्धति हो। एउटा फ्रान्सेली अध्ययन टोलीसँग २०३९ को अशोजमा म नुवाकोटको साल्मेमा पुगेर स्थानीय संस्कृति र…
More
निर्वाचन आयोगद्वारा गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता

निर्वाचन आयोगद्वारा गगन थापा पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो । आयोग उच्च स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशमशेर राणा थापा…
More
हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछार सोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व

हाम्रो गाउँ–घर तिर ल्होछारसोनाम ल्होछार : पहिचान, प्रतिरोध र अस्तित्व • ईमान सिं याेञ्जन(गुँरास) १) एउटा कठोर यथार्थ एकल धर्म-संस्कृतिलाई ‘राष्ट्र’को नाममा थोपर्ने शासन र बाँकी संस्कृतिहरूलाई किनारामा थन्क्याउने राज्यको नीति। यसले ल्होछारलाई मैले बाल्यकालमा महसुस गरेको जति स्वतन्त्र, उति नै सार्वजनिक रूपमा भने दबाइदिएको थियो। गाउँमा डम्फु, गीत–नाच “छुपाइएको…
More
सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

सोनाम ल्होसार (སོ་ནམ་ལོ་གསར་ – So-nam Lo-gsar) तामाङ (རྟ་དམང་།)पहिचान र राज्यको दृष्टि

आज लोकतन्त्रमा राज्यले दिने एक दिने सार्वजनिक बिदालाई धेरैले उदारताको रूपमा व्याख्या गर्छन्। तर, तामाङ संस्कारमा यो पर्व कम्तीमा तीन दिनको प्रक्रिया हो । पहिलो दिन शुद्धीकरण, दोस्रो दिन धार्मिक अनुष्ठान र तेस्रो दिन सामाजिक उत्सव। विडम्बना के छ भने, हिन्दु चाडपर्वमा हप्तौँ बिदा दिनुलाई स्वभाविक मान्ने राज्यले आदिवासीका मुख्य…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.