२०८० बैशाख २३ गते
२०८० बैशाख २३ गते
गायक पेम्बा लामाको स्वरमा 'बैमानी' बोलको गीत सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। उदय सागरको शब्द रहेको गीतमा दिपक विश्वकर्माले संगीत भरेका हुन्। केशवराज भट्टले निर्देशन गरेको गीतको भिडिओमा अभिनेता पुष्प खड्का र कविता नेपालीलाई देख्न सकिन्छ। कोरियामा बसिरहेका पेम्बाको यो पहिलो गीत हो। ‘यो मेरो…