२०८२ असार २२ गते
२०८२ असार २२ गते
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आइतबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ। वरीयतामा पाकिस्तान र बंगलादेशले मात्रै सुधार गरेका छन्। पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो। श्रीलंका भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ। बंगालादेश एक स्थान सुधार गर्दै…