२०८३ कार्तिक १ गते
२०८३ कार्तिक १ गते
• शिशिर भण्डारी भूूमिका: नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले समृद्ध देश हो । यहाँको सामाजिक जीवन अनेक भाषा, आस्था, परम्परा, संस्कार र सांस्कृतिक अभ्यासको अन्तरघुलनबाट निर्मित भएको छ । हिमाल देखि तराई सम्म र पूर्वदेखि पश्चिम सम्म फैलिएका विविध समुदायका आफ्नै चाडपर्व, जीवनदर्शन र सांस्कृतिक स्मृतिहरू छन् ।…