२०८२ पुष १ गते
२०८२ पुष १ गते
काठमाडौं / नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि दुई बलिया प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल अलग–अलग प्यानलसहित मैदानमा उत्रिएका छन्। केपी शर्मा ओली प्यानल ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ र…