Khulla Bichar Online

विविध

अमेरिकी ‘दादागिरी’को सूर्यास्त र बहुध्रुवीय विश्वको उदय

अमेरिकी ‘दादागिरी’को सूर्यास्त र बहुध्रुवीय विश्वको उदय

चेत बहादुर लामा-अध्यक्ष, एअनेशिसं, काभ्रे ​आजको विश्व राजनीति एउटा ऐतिहासिक संक्रमणकालबाट गुज्रिरहेको छ। दोस्रो विश्वयुद्धपछि स्थापित र शीतयुद्धको अन्त्यपछि एकछत्र राज गरेको अमेरिकी 'एकध्रुवीय वर्चस्व' (Hegemony) अहिले गम्भीर संकटमा छ। दशकौँसम्म विश्व व्यवस्थाको नियन्त्रण र निर्देशन गर्दै आएको वासिङ्टनको प्रभाव घट्दो क्रममा छ भने विश्व शक्तिको केन्द्र बिस्तारै पूर्वतिर सर्दैछ।…
More
संघीयताको विरोध किन गरिन्छ ?

संघीयताको विरोध किन गरिन्छ ?

• ईमान सिं याेन्जन(गुँरास) नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो। नेपालमा संघीय गणतन्त्र कुनै प्रयोग वा जोखिम होइन, बरु जनताको लामो संघर्षबाट प्राप्त भएको अधिकार हो। तर आज पनि कतिपयले संघीयताको विरोध गरिरहेका छन्। किन ? यसको उत्तर खोज्दा तीन…
More
भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

भुम्लुमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड तथा शिक्षक भलिबल प्रतियोगिता सम्पन्न

काभ्रे/ भुम्लु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित भुम्लु गाउँपालिका स्तरीय अन्तरविद्यालय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता-२०८२ भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक विकास समितिका संयोजक श्री अञ्चल कुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल प्रमुख अतिथि, उपाध्यक्ष जितेन्द्रमान तामाङ विशिष्ट…
More
पुटिन किन मौन छन् ?

पुटिन किन मौन छन् ?

  -चे. (विस्फोट) युद्धको धुवाँभित्र सत्यको स्वर हराएको छ। जेलेन्स्की बन्दी होइन, इतिहासको कठघरामा उभिएको एक पात्र न हो। शिजिनपिङ किन मौन छन् ? रेशमी मार्गमा मानवताको पाइला अल्मलिएको छ। आखिर, ताइवान कब्जा किन यति ढिलाइ ? लाइ-चिङ-ते आज नक्साभन्दा ठूलो प्रश्न बनेको छ। किम जोङ किन मौन छन् ? अन्तर्राष्ट्रिय…
More
अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

अमेरिकी हस्तक्षेप र भेनेजुएला: विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र नयाँ संकट

• चेत बहादुर लामा,अध्यक्ष,एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति काभ्रेपलान्चोक  ​आजको विश्व राजनीति एक यस्तो खतरनाक मोडमा उभिएको छ, जहाँ शक्तिशाली राष्ट्रको स्वार्थ र साना राष्ट्रको सार्वभौमिकताबीच भीषण संघर्ष चलिरहेको छ। यसको केन्द्रमा अहिले ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला आइपुगेको छ। भेनेजुएलामाथि भइरहेको अमेरिकी दबाब र हस्तक्षेप केवल एउटा देशको…
More
खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

खानीखोला - खानीखोला गाउँपालिका-१ नं. वडामा ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता स्थानीय परम्परागत धार्ने जात्रा को अवसरमा आयोजना गरिएको हो। प्रत्येक वर्ष पौष पूर्णिमाका दिन धार्ने जात्रा लाग्ने गर्दछ। खुल्ला भलिबल प्रतियोगिता पुस १४ गते उद्घाटन भई…
More
शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

• लक्ष्मी लामा - केन्द्रीय सदस्य एअनेशिसं शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा "सफल" भयो?कुन बिषयमा असफल भयाे…
More
शिक्षा र राजनीति

शिक्षा र राजनीति

• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे  राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ। संकुचित धारणाबाट सोच्ने हो भने…
More
भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

• लक्ष्मी तामाङ,सर्लाही  १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…
More
बेथानको गर्जन : तिफदीको अमर स्मृति

बेथानको गर्जन : तिफदीको अमर स्मृति

• राजीव माेक्तान तामाङ त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ राष्ट्रसेवक जना प्रहरीकाे बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो। बिरता दिवसको स्मरणसँगै २०५३ पुस १९…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.