२०८२ पुष ३० गते
२०८२ पुष ३० गते
• राजीब माेक्तान तामाङ नेपालकाे संविधानले देशलाई बहुजातीय,बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र घोषणा गरेको छ। तर व्यवहारमा हेर्दा यो घोषणा कागजमै सीमित देखिन्छ। यसको ज्वलन्त उदाहरण : तामाङ समुदायको सास्कृतिक पर्व ल्होछार प्रति राज्यले निरन्तर गरेकाे बिभेद हाे। नेपालकै सबैभन्दा पुराना आदिवासी समुदाय तामाङ समुदायको सांस्कृतिक पर्ब (नयाँ वर्ष) ल्होछार…