Khulla Bichar Online

शिक्षा

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

शिक्षा: जानकारी मात्र होइन, रूपान्तरणको यात्रा हो।

• लक्ष्मी लामा - केन्द्रीय सदस्य एअनेशिसं शिक्षा त्यो प्रक्रिया हो जसले मानिसको चेतनामा उज्यालो ल्याउँछ, उसको दृष्टिकोणमा परिवर्तन ल्याउँछ, र जीवनप्रतिको बुझाइलाई गहिरो बनाउँछ। हामीले शिक्षा भन्नेबित्तिकै विद्यालय, पाठ्यपुस्तक, अंक र प्रमाणपत्र सम्झन्छौं। विद्यार्थी कुन कक्षामा पढिरहेको छ? उसले कति अंक ल्यायो? कुन विषयमा "सफल" भयो?कुन बिषयमा असफल भयाे…
More
शिक्षा र राजनीति

शिक्षा र राजनीति

• ठाकुर नाथ गौतम (रोशन) (शिक्षक),काभ्रे  राजनीतिले समाजको दिशा निर्देश गर्दछ भने शिक्षाले समाजको चेतना निर्माण गर्दछ। त्यसैले असल राजनीतिका लागि असल शिक्षा र असल शिक्षाको परिणामस्वरूप सभ्य समाज तथा समृद्ध राष्ट्र निर्माण सम्भव हुन्छ। यही कारण शिक्षा र राजनीतिबीच गहिरो अनुन्याश्रित सम्बन्ध रहेको छ। संकुचित धारणाबाट सोच्ने हो भने…
More
भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

भोटभोटेको सम्झनादेखि बेथानकाे वीरतासम्म

• लक्ष्मी तामाङ,सर्लाही  १. भोटभोटेको कराइ : बाल्यकालको निर्दोष स्मृति बिहान नौ बजेतिर कामा डाँडा हुँदै ठुलो आवाजमा भट्भटे आयो-भटटटट… गर्दै। फुपुको घरबाट ल्याएको मोहिमा कोदोको ढिँडो मुछ्दै गरेको थाल लिँदै म भट्भटे हेर्ने रहरले आँगनमा निस्किएँ, त्यसरिनै बहिनी पनि। आँखै अगाडि नजिकै ठुलो भट्भटे देखेर ठुलो स्वरले चिच्याएँ, ताकि…
More
बेथानको गर्जन : तिफदीको अमर स्मृति

बेथानको गर्जन : तिफदीको अमर स्मृति

• राजीव माेक्तान तामाङ त्यो समय म कक्षा ५ मा पढ्थेँ। सूचना–सञ्चार सीमित थियो। रेडियो नेपालबाट प्रसारित समाचारकै भर थियाे। माओवादी कमाण्डर तिर्थ गाैतम सहितको ३काे मृत्यु, ३ राष्ट्रसेवक जना प्रहरीकाे बिरगति पाए, चौकीमा आगजनी गरि, हतियार लुटियाे यस्तै खबर गाउँ–बस्तीमा सनसनी बनेर फैलियो। बिरता दिवसको स्मरणसँगै २०५३ पुस १९…
More
शिक्षक आन्दोलनको दिशा: अधिकार, अस्तित्व र शैक्षिक क्रान्ति

शिक्षक आन्दोलनको दिशा: अधिकार, अस्तित्व र शैक्षिक क्रान्ति

• चेत बहादुर लामा (अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन, काभ्रे) संविधानको धारा ३१ (शिक्षा सम्बन्धी हक) को पूर्ण कार्यान्वयन गराउन र अनुसूची-८ को आडमा शिक्षक व्यवस्थापनका नाममा गरिने हचुवा सरुवा जस्ता प्रावधान हटाउन शासक वर्गलाई घुँडा टेकाउने गरी आन्दोलनको 'आँधीबेहरी' सिर्जना गर्नुको विकल्प छैन। ​नेपाली शिक्षक आन्दोलन यतिबेला इतिहासकै…
More
नेपाली कम्युनिष्ट पार्टीको भविष्य: चुनौतीहरू र २१औँ शताब्दीका सम्भावनाहरू

नेपाली कम्युनिष्ट पार्टीको भविष्य: चुनौतीहरू र २१औँ शताब्दीका सम्भावनाहरू

चेत बहादुर लामा,अध्यक्ष ,एअनेशिसं,काभ्रे । नेकपाको अबको बाटो एकता,आत्मसमीक्षा र रूपान्तरणको बाटो हो। जेन-जी आन्दोलनले देखाएको चेतनालाई गम्भीरतापूर्वक बुझ्दै यदि पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी, सुशासन र प्रविधिमैत्री समाजवादी कार्यक्रम अघि बढाउन सक्यो भने, यो नेपालको निर्णायक राजनीतिक शक्ति बन्न सक्छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हालै १६ वटा वामपन्थी दलहरूको एकीकरणबाट…
More
काभ्रेको वाल्टिङस्थित पञ्चकन्या माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

काभ्रेको वाल्टिङस्थित पञ्चकन्या माविको ७६औँ वार्षिकोत्सव सम्पन्न

वाल्टिङ /काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० वाल्टिङमा अवस्थित पञ्चकन्या माध्यमिक विद्यालयको ७६औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा प्रमुख अतिथि रहेका थिए। उनले विद्यालयको उन्नति–प्रगतिका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि विद्यालय भवन निर्माण तथा कुण्डचौर सरसफाइजस्ता कामलाई अघि…
More
“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

“आमा” शब्दको भाषावैज्ञानिक विश्लेष्ण ‘आमा’ शब्द तामाङ भाषा र परम्पराको सम्पदा हो ।

अमृत योन्जन तामाङ -भाषाविद् यदि कसैले संस्कृत भाषाको ’अम्बा’ वा ’माता’ शब्दबाट आमा शब्दको विकास भएको भन्दछन् भने उसको बौद्धिकता टाट पल्टिन लागेछ भनेर बुझ्नु पनि पर्दछ। छ/सात वर्ष अगाडि अर्थात् २०४३–४४ सालतिरको कुरा हो। साथीहरुबीच भाषा विषयको कुरा चलिरहेको थियो। कुराकै शिलशिलामा एउटा नेपाली भाषी मित्रले सोध्यो– ’तामाङ भाषामा…
More
कतिमा मिल्याे नयाँ टाेपी?

कतिमा मिल्याे नयाँ टाेपी?

• लाेक लामा मैले  पनि लगाउनु थियाे । आदर्शकाे टाेपी सकिएन लगाउन फाटेकाे ,झुत्राे भै गयाे । म त  पुरानै लगाउने कतिमा मिल्याे तपाईंलाई त्याे नयाँ टाेपी?
More
प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

प्रेमको अर्थ: पीडादेखि आत्मबोधसम्म

त्यो समय व्यक्तिगत प्रेमको ठाउँ थिएन।जिम्मेवारी, कर्तव्य र देशप्रेमको जोश जागर थियाे। त्यसै बीच एक वर्षमै जनवादी विवाह भयो। न त गहना, न त तामझाम, प्रतिज्ञा र अनुशासन मात्र थियाे। • लक्ष्मी लामा,काभ्रे विद्यालय जीवन विद्यालयको समय प्रेम मुस्कान, साथीको साथ र खेलकुदको रमाइलोमा सीमित थियो। मधेशको संगतमा हुर्केँ,बुर्का लगाउनेहरूसँग…
More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.